१२३ किलो गाँजासहित टेम्पो चालक भण्डारी पक्राउ

नेपालबहस संवाददाता
पुस २, २०८१ मंगलबार १०:२२:५

२ पुष, सुनसरी । प्रहरीले सुनसरीबाट १२३ किलो ३९ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ का ३१ वर्षीय धनबहादुर भण्डारी रहेका छन् । अस्थायी प्रहरी पोस्ट रेल्वे धरानबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
भण्डारी प्रदेश १–०२–००२ ह. १६५५ नम्बरको टेम्पोका चालक हुन् । रोक्न खोज्दा भागेपछि प्रहरीले टेम्पोलाई पछ्याउँदै धरान–१७ कै जंगलछेउ पुगेर नियन्त्रणमा लिएको थियो । टेम्पोको तलासी लिँदा सात वटा बोरामा गाँजा फेला परेको प्रहरीले जनाएको छ। भण्डारीलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपैदलयात्रीलाई ठक्कर दिएर फरार चालक पक्राउ
फागुन ९, २०८१ शुक्रबार
१६ वर्षअघि नरेफाँटमा ट्याक्सी चालकको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ
फागुन ९, २०८१ शुक्रबार
भक्तपुरमा नक्कली सुन देखाएर ठग्ने दुई जना पक्राउ
फागुन ८, २०८१ बिहिबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
सशस्त्रमा जुनियर एसएसपीलाई डीआईजीमा बढुवा, शक्तिकेन्द्रको दवावमा सिनियरलाई छुटाइयो
फागुन ९, २०८१ शुक्रबार
नेपाल प्रहरीसम्बन्धी विधेयकः संसदमा सत्तापक्ष र प्रतिपक्षका गरी ५२ वटा संशोधन प्रस्ताव दर्ता
फागुन ९, २०८१ शुक्रबार
ट्रम्पलाई सम्बोधन गर्दै बालेनले लेखे– अमेरिकीहरु अल्छी छन्, आफ्नो देश आफैँ बनाउन सक्दैनन्
फागुन ९, २०८१ शुक्रबार
पैदलयात्रीलाई ठक्कर दिएर फरार चालक पक्राउ
फागुन ९, २०८१ शुक्रबार
कामपाका सामुदायिक विद्यालयमा उत्पादन भएका फोहर बेचेर आम्दानी
फागुन ९, २०८१ शुक्रबार
संसद् छँदै जथाभावी अध्यादेश ल्याउनु राम्रो होइन: नेता कोइराला
फागुन ९, २०८१ शुक्रबार
तनहुँमा लक्ष्यको ९९ प्रतिशतलाई एचपिभी खोप
फागुन ९, २०८१ शुक्रबार
जलहरी प्रकरणमा ३ जनालाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन
फागुन ९, २०८१ शुक्रबार
कांग्रेस सम्पूर्ण जातजातिलाई एकापसमा जोड्ने पार्टी होः महामन्त्री थापा