रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने
नेपालबहस संवाददाता
पुस ३, २०८१ बुधबार ११:४८:३८
३ पुस, काठमाडौं । भारतीय टिमका दिग्गज क्रिकेटर रविचन्द्रन आश्विनले सन्यासको घोषणा गरेका छन् । उनी अब अन्तर्राष्ट्रिय क्रिकेटमा देखिने छैनन् ।
भारत र अष्ट्रेलियाबीचको द गाब्बामा भएको टेष्ट खेलपछि अश्विनले यो घोषणा गरेका हुन् । अश्विनले अहिलेसम्म बलियो रेकर्ड बनाएका छन् । बलिङसँगै उनले ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।
अश्विनले टेस्ट र एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छन् । ब्रिसबेनमा भएको तेस्रो टेस्टपछि पत्रकार सम्मेलन गर्दै उनले सन्यासको घोषणा गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
बिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार