आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
नेपालबहस संवाददाता
पुस ३, २०८१ बुधबार १७:११:५१
३ पुष, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालकमा २ जना नियुक्त भएका छन् । मंगलबारबाट विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य कपिल आचार्य र भक्तबहादुर पुनको अवधि सकिएको थियो । सो ठाउँमा डा. बलराम पराजुली र इन्जिनियर लक्ष्मण केसीलाई नियुक्त गरिएको छ ।
पराजुली जलविद्युत् क्षेत्रमा परामर्शदाताको रूपमा काम गर्दै आएका थिए । उनले भेरी बबई बहुउद्देश्यीय आयोजना र एसियाली विकास बैंकमा पनि परामर्शदाताको भूमिका निर्वाह गरेका छन् । लक्ष्मण केसी कांग्रेसनिकट इन्जिनियरिङ संघ (सिडेन)का अध्यक्ष हुन् । अमेरिकामा सिभिल इन्जिनियरिङ पढेका केसीले काठमाडौं विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार