नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
नेपालबहस संवाददाता
पुस ३, २०८१ बुधबार १८:१३:१४
३ पुस, काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी)का नवनियुक्त कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले आमनागरिकका चासोका विषय पिएसबीका प्रसारणका मुख्य विषयवस्तु हुनुपर्ने बताएका छन् ।
साबिक रेडियो नेपाल र नेपाल टेलिभिजन पिएसबी बनेपछि उक्त पदमा नियुक्त भएका उनले आज यहाँ आयोजित कार्यक्रममा जनताका आवाज तटस्थ रुपमा पिएसबीले आमनागरिकसम्म पु¥याउनुपर्नेमा जोड दिए ।
उनले भने, “राष्ट्रको आवश्यकताका आधारमा दुई सरकारी सञ्चारमाध्यम रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी पिएसबी बनाइएकाले यो ग्रामीण भेगका जनताको शिक्षा, सूचना र मनोरञ्जनको साधन हुनुपर्छ । सार्वजनिक सेवा प्रसारणको मर्मअनुसार पिएसबीले आफ्ना प्रसारण सामग्रीलाई नागरिक केन्द्रित गर्नुपर्छ ।” अध्यक्ष विष्टलाई साबिक रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्री र नेपाल टेलिभिजनका नायब महाप्रबन्धक विष्णुराम न्यौपानेले स्वागत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
भारतको सहयोगमा राप्ती नगरमा अस्पताल भवन निर्माण हुने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार