प्रहरी, निजामती र विद्यायल शिक्षा जस्ता विधेयक पारित गरेर कानुन बनाउन सहमति आवश्यक छः सभामुख

नेपालबहस संवाददाता
पुस ४, २०८१ बिहिबार १३:१:१८

४ पुष, काठमाडौं । सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा, निजामती ऐन, प्रहरी समायोजन जस्ता मुख्य कार्यहरू सहमतिमा टुग्याउनुपर्ने बताएका छन् । उनले कार्यान्वयनको चरणमा रहेको यस्ता कानुन कार्यान्वयनको लागि तीन तहकै सरकारबिच समन्वय अपरिहार्य रहेको बताएका छन् ।
बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन तहकै सरकारहरूबीचको अधिकार बाँडफाँड र तिनीहरूको कार्यान्वयनमा मतभेद गर्नु उचित नहुने बताए । उनले संघीयता कार्यान्वयनको सुरुवाती अवस्थादेखि रहेका केही कमी, कमजोरीहरूमा सुधार गर्न आवश्यक भएको बताए ।
उनले अहिले कार्यान्वयनको क्रममा समाधान कुरामा थप विवाद गर्न नहुने बताए । घिमिरेले संघीय शासन प्रणाली भनेकै निरन्तर अभ्यासको क्रममा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने पद्धति भएको बताए ।
संघीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माण गर्न सक्रियतापूर्वक गर्नुपर्ने उनको भनाइ छ र्। उनले सबै क्षेत्र, लिंग, भाषा, धर्म, संस्कृति, अल्पसंख्यक समुदाय आदिलाई समेत सम्बोधन हुनेगरी विकास तथा सेवाको ढाँचा निर्माणदेखि कार्यान्वयनमा ध्यान दिँदै जानु नै संघीयताको सफल कार्यान्वयनको सूचक भएको उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने
फागुन ८, २०८१ बिहिबार
मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः अध्यक्ष प्रचण्ड
फागुन ८, २०८१ बिहिबार
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गरिने
फागुन ८, २०८१ बिहिबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
फागुन ८, २०८१ बिहिबार
धनुषको १२ वर्ष पुरानो फिल्म फेरि रिलिज हुँदै
फागुन ९, २०८१ शुक्रबार
शुक्रबार तोलामा १ हजारले घट्यो सुनको मूल्य, १ लाख ७० हजारमा किनबेच
फागुन ९, २०८१ शुक्रबार
कुमारी सहकारी ठगी प्रकरणः बचतकर्ताको डेढ अर्ब रकम हिनामिना अभियोगमा पूर्व सञ्चालक पुन पक्राउ
फागुन ९, २०८१ शुक्रबार
ट्रम्प नीतिको डरले अमेरिकामा ११ वर्षीया आप्रवासी बालिकाले गरिन् आत्महत्या
फागुन ९, २०८१ शुक्रबार
दिल्लीबासीले अब १६ लाखसम्मको निःशुल्क उपचारको सुविधा पाउने
फागुन ९, २०८१ शुक्रबार
बिहान उठे पछि के गर्ने के नगर्ने ? जान्नुहोस्