अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
नेपालबहस संवाददाता
पुस ४, २०८१ बिहिबार १३:६:२०
४ पुस, मुम्बई । बलिउड स्टार अजय देवगनको रोमान्टिक कमेडी ‘दे दे प्यार देको सिक्वेल’ पूर्व निर्धारित मिति स्थगित गरिएको छ ।
अंशुल शर्मा द्वारा निर्देशित, ‘दे दे प्यार दे २ मे १, २०२५ मा ठूलो पर्दामा आउने भनिएको थियो, अब सो फिल्म १४ नोभेम्बर, २०२५ मा मात्रै रिलिज हुनेछ । जुन मिति अब देवगनको क्राइम थ्रिलर ‘रेड २’ ले लिएको छ।
टि सिरज र लभ फिल्मद्वारा निर्मित दे दे प्यार देः २ मा अजय देवगनले रकुल प्रीत सिंहको साथमा आफ्नो भूमिका दोहोर्याउनेछन्, जसको पहिलो भाग २०१९ मा रिलिज भएको थियो । पहिलो चलचित्रबाट आफ्नो चरित्र पुनः प्रस्तुत गर्न अजय देवगन फर्केका छन्। कास्टमा आर माधवन नयाँ थपिएका छन्। यस वर्षको सुपरहिट ‘शैतान’ पछि उनी अजयसँग पुनः एउटै पर्दामा देखिने भएका छन ।
सिक्वेलले रकुल प्रीत सिंहको परिवारमा आशिष (अजय देवगन) र आयशा (रकुल) बीचको सम्बन्धबाट उत्पन्न हुने हाँस्य घटनाहरूको वर्णन गर्नेछ। अहिले चलचित्रको छायांकन भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऋचा चड्डा अली फजलद्वारा बनाईएको अद्भुत फिल्मको कथामा के छ ?
पुष ३, २०८१ बुधबार
जवानलाई पछि पार्दै ‘पुष्पा २’ बन्यो सर्वाधिक कमाउने फिल्म
पुष ३, २०८१ बुधबार
बेलायतको हिन्दी फिल्म ‘सन्तोष’ अस्करमा सर्टलिस्ट, के छ यो फिल्मको कथा ?
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार