हरियाणाका पूर्व मुख्यमन्त्री ओमप्रकाश चौटालाको हृदयघातका कारण निधन
नेपालबहस संवाददाता
पुस ५, २०८१ शुक्रबार १४:१६:४४
५ पुस, काठमाडौं । हरियाणाका पूर्व मुख्यमन्त्री ओमप्रकाश चौटालाको ८९ वर्षको उमेरमा निधन भएको छ । ओमप्रकाश चौटालाको हृदयघातका कारण निधन भएको बताइएको छ ।
उनको स्वास्थ्य बिग्रिएपछि बिहान करिब ११ः३० बजे गुरुग्रामको मेदान्त अस्पतालमा लगिएको थियो, जहाँ उनले करिब आधा घण्टापछि राति १२ बजे उनकाे निधन भएकाे छ ।
ओमप्रकाश चौटालाको जन्म १ जनवरी १९३५ मा सिरसाको चौटाला गाउँमा भएको थियो । चौटाला पहिलो पटक २ डिसेम्बर १९८९ मा मुख्यमन्त्री बनेका थिए ।
उनी सन् १९९० सम्म यही पदमा रहे, त्यसपछि १२ जुलाई १९९० मा चौटालाले दोस्रो पटक मुख्यमन्त्रीको सपथ लिएका थिए । तर, पाँच दिनपछि चौटालाले पदबाट राजीनामा दिनुपरेको थियो ।
२२ अप्रिल, १९९१ मा चौटालाले तेस्रो पटक मुख्यमन्त्रीको पदभार ग्रहण गरे तर दुई हप्तापछि केन्द्र सरकारले राज्यमा राष्ट्रपति शासन लागू गर्यो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरियामा दुई हजार अमेरिकी सेना तैनाथ स्पेन्टागन
पुष ५, २०८१ शुक्रबार
युक्रेन सम्झौताका लागि ट्रम्पलाई भेट्न पुटिन तयार
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वाेच्च अदालतको आदेशपछि रिहा भए दुर्गा प्रसाईं
पुष ५, २०८१ शुक्रबार
कीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
यु–१९ एकदिवसीय क्रिकेटः हङकङविरुद्धको शृङ्खलामा नेपालको ‘क्लिनस्विप’
पुष ५, २०८१ शुक्रबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार