द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
नेपालबहस संवाददाता
पुस ५, २०८१ शुक्रबार १६:५२:१५
द आर्ट अफ लिभिङ नेपाल’ले २१ का दिन ‘अन्तर्राष्ट्रिय ध्यान डे २०२४’ कार्यक्रम आयोजना गरेको छ । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई विश्व ध्यान दिवस घोषणा गरेअनुरूप उक्त दिन सो कार्यक्रम आयोजना गरिएको हो ।
विश्व मानवतावादी तथा आध्यात्मिक महापुरूष श्री श्री रवीशंकरबाट चार दशक अगाडि ई।सं। १९८१ मा स्थापित ‘द आर्ट अफ लिभिङ’ले हाल १८६ राष्ट्रमा लगभग ४.५ करोड अनुयायीहरूमाझ आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ ।
हिंसामुक्त समाज, तनावमुक्त मन र शान्ति र खुसी बाँड्ने उद्देश्यले यो संस्था क्रमिक रूपमा योगरप्रणायाम क्रिया र ध्यानमा पूर्ण सफलताका साथ अघि बढिरहेको छ ।
डिसेम्बर २१, २०२४ को विश्व ध्यान दिवसका अवसरमा विश्वभरका मानिसहरू श्री श्री रविशंकरसँग ध्यान गर्न एकसाथ भेला हुँदैछन् । यो ऐतिहासिक र सबैभन्दा ठूलो ध्यान कार्यक्रम राष्ट्रसंघको प्रधान कार्यालयबाट प्रसारण हुने जनाइएकाे छ । दिन राति ८ बजे माथि फोटोमा भएको क्यूआरमा स्क्यान गरी लाइभमा सहभागी भई ध्यान गर्न सकिने आयोजनाले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स सङ्क्रमण पुष्टि
पुष ५, २०८१ शुक्रबार
कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने
पुष ५, २०८१ शुक्रबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार