बिक्री राखिएको जुनार र सुन्तला
नेपालबहस संवाददाता
पुस ७, २०८१ आइतबार १३:२६:३८
७ पुस, मन्थली 'रामेछाप' । सिन्धुलीको गोलन्जोर गाँउपालिकास्थित खनियाखर्कमा बिक्रीका लागि राखिएको जुनार र सुन्तला । यस वर्ष सिन्धुली र रामेछापमा विगतको तुलनामा २५ प्रतिशतभन्दा बढी जुनार र सुन्तला उत्पादन बढेको छ । यहा जुनार प्रतिकेजी रु ७५ देखि एक सयसम्म र सुन्तला रु ९० देखि १५० सम्म बिक्री हुने गरेको छ । तस्बिरः रमेश ढुङ्गेल÷रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार
बिक्रीका लागि भक्का पकाउँदै महिला
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार