जसपाको महिला अध्यक्षमा शोभा देवी
नेपालबहस संवाददाता
पुस ९, २०८१ मंगलबार १३:१६:४७
९ पुस, काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट समाजवादी महिला संघ नेपाल जिल्ला कमिटी रौतहटको अध्यक्षमा शोभा देवी चयन भएकी छिन्।
सदरमुकाम गौर स्थित हालै सम्पन्न पुनर्गठन कार्यक्रम तथा कमिटीको जिल्ला भेलाले शोभा देवि साहको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नवगठित कमिटीको अध्यक्षमा शोभा देवि साह , उपाध्यक्ष अम्ब्या खातुन , कलपन लामा ,अन्जु यादव सचिव उर्मिला साह सहसचिव र मोमताज बेगम कोषाअध्यक्षमा चयन भएकी छिन्।
त्यस्तै सदस्यहरुमा मन्जु देवि राउत , सुनिता देवि , लालमुनु राउत , पुजा चौधरी , कल्पना चौधरी लगायत रहेको जसपा नेपालका रौतहटका अध्यक्ष श्याम बिहारी यादवले बताएका छन्।
जसपा केन्द्रिय कार्यकारिणी सदस्य गोबिन्द चौधरी प्रमुख अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पूर्व प्रदेश सांसद रामकिशोर प्रसाद यादव लगायतका सहभागिता रहेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार