२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस १०, २०८१ बुधबार १२:७:८
![](https://nepalbahas.prixacdn.net/media/albums/no_entry_14q7a0oGF2_OUm2Xa5JFk.jpg)
१० पुस, मुम्बई । ‘नो एन्ट्री २’ बलिउडको बहुप्रतिक्षित चलचित्र मध्ये एक हो । यसको घोषणा भएदेखि नै फ्यानहरू यसको प्रतिक्षामा छन् । लामो समयदेखि यो फिल्मको कलाकारलाई लिएर चर्चामा छ । मौलिक फिल्म अर्थात ‘नो एन्ट्री’मा सलमान खान, अनिल कपूर, फरदीन खान, लारा दत्त, ईशा देओल, बिपाशा बसु र सेलिना जेटलीजस्ता सुन्दरीहरु थिए ।
तर सिक्वेल भने दिलजीत दोसांझ, वरुण धवन र अर्जुन कपुरको अभिनय रहने पक्का भएको छ । यस पुराना कलाकार नराखी, नयाँ कलाकार राख्ने भएपछि फ्यानहरू अलिकति निराश भएका छन् तर बोनी कपूरले किन मूल कास्टलाई सिक्वेलमा राखेनन् भन्ने खुलासा गरेका छन्।
बोनी कपूरले न्युज १८ लाई दिएको अन्तर्वार्तामा नो इन्ट्री २ को बारेमा अपडेट दिए । उनका अनुसार फिल्मको सुटिङ यही जुन २०२५ मा सुरु हुनेछ । बोनी कपूरले पनि यो मूल फिल्मभन्दा राम्रो हुने दाबी गरेका छन् ।
बोनी कपुरले भने, ‘दुर्भाग्यवश हामी एउटै स्टार कास्टलाई दोहोर्याउन सक्दैनौं । मैले लामो समय पर्खें तर सबैका आ–आफ्नै कारण छन् र म ती कारणहरूलाई सम्मान गर्छु। त्यसैले अहिले सबै कलाकार यसमा ताजा हुनेछन् ।’
‘नो एन्ट्री २’ को सुटिङ र रिलिज मितिबारे बोनी कपूरले भने, ‘छिट्टै छायांकन सुरु हुनेछ, सायद सोचेभन्दा चाँडो। हामीले रिलिज मिति पनि फाइनल गरिसकेका छौं, यो २६ अक्टोबर २०२५ दिपावलीमा रिलिज हुनेछ। जुन वा जुलाईबाट छायांकन सुरु हुनेछ ।’
बोनी कपूरले अगाडी भने, ‘यो यस्तो फिल्म हो, जसमा धेरै क्षमता छ । वास्तवमा, ‘नो इन्ट्री २’ को विषयवस्तु सुनेकाहरूलाई पहिलो नो इन्ट्री भन्दा राम्रो लाग्छ। यसमा सबै तत्वहरू हुनेछन्।’
‘नो एन्ट्री’ सन् २००५ मा रिलिज भएको थियो र यसलाई अनीस बज्मीले निर्देशन गरेका थिए। यो तमिल फिल्म ‘चार्ली च्याप्लिन’ को आधिकारिक रिमेक थियो। र यो ‘नो एन्ट्री’ सन् २००५ को सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरि-रिलिजमा दोब्बर कमाएपछि ‘सनम तेरी कसमः २ ’का विषयमा निर्देशक-निर्माता बीच लफडा
फागुन ६, २०८१ मंगलबार
'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन