कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
नेपालबहस संवाददाता
पुस ११, २०८१ बिहिबार १३:१४:४५
११ पुष, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको स्वास्थ्य विभागमा १० सदस्य मनोनयन गरेको छ । देउवाले कैलालीका डा. लक्ष्मीराज पाठक, अर्घाखाँचीका डा. मुक्तिराम श्रेष्ठसहितलाई विभागमा मनोनयन गरेका हुन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम विभागको सदस्यमा मनोनय गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । विभागको प्रमुख केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव छन् ।
मनोयन भएकाहरु
१. डा. लक्ष्मीराज पाठक, कैलाली
२. डा. मुक्तिराम श्रेष्ठ, अर्घाखाँची
३. डा. अनिलकुमार झा, सप्तरी
४. डा. सुमन कर्माचार्य, रामेछाप
५. डा. सुशीलनाथ प्याकुरेल, ललितपुर
६. श्री श्यामचन्द्र यादव, धनुषा
७. श्री ईश्वर कार्की, झापा
८. श्री विष्णुप्रसाद भट्टराई, स्याङ्जा
९. श्री पुजा फुयाल, सोलुखुम्बु
१०. श्री वुधिसरा सुनुवार, सुर्खेत
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार