सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण
नेपालबहस संवाददाता
पुस ११, २०८१ बिहिबार १६:२७:१३
११ पुस, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–४ मा सामुदायिक विद्यालयहरूमा अध्ययनरत तीन सय २० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
‘क्लिक इन्टरनेसनल एजुकेसन काठमाडौँ’ले मालारानी गाउँपालिका–४ का तीन विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । यस्तै ती विद्यालयका २४ शिक्षकलाई पनि न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले जानकारी दिए ।
किरण माध्यमिक विद्यालय निन्युखर्कका दुई सय ५० विद्यार्थी र १७ शिक्षक, जालकाँडा आधारभूत विद्यालय थामका ५० विद्यार्थी र सात शिक्षक तथा सार्वजनिक आधारभूत विद्यालय ब्याडपाटाका २० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको क्लिक इन्टरनेसनल एजुकेसनका प्रबन्ध निर्देशक गोविन्द खनालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
पुष २२, २०८१ सोमबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
पुष १५, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार