किन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?

नेपालबहस संवाददाता
पुस ११, २०८१ बिहिबार १९:५६:३३
११ पुस, काठमाडौं । देशभरका अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या आएको छ । केही पालिकाको वेबसाइट बाहेक अधिकांश वेबसाइटमा समस्या देखिएको छ । प्राविधिक कारण देखाउँदै स्थानीय तहका वेबसाइट चलेका छैनन् । ‘यस वेबसाइटको मर्मत कार्य जारी छ।
हामी एकछिन पछि फर्कने छौं,’ गाउँपालिकाहरूको वेबसाइटमा यस्तो भनिएको छ । केही पालिकाको आजबाट नचलेको हो भने केहीको हिजैदेखि वेबसाइट डाउन छ। वेबसाइट नचल्दा स्थानीय तहहरूले प्रकाशित गर्ने सूचना, जानकारीसहित विभिन्न प्रशासनिक र सामाजिक सुरक्षाको सेवाहरू समेत असर परेको छ ।
‘के कारणले साइट नचलेको हो भनेर प्राविधिक चेकजाँच भइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । छिट्टै समस्या समाधान गर्न मन्त्रालयको प्राविधिक टोली खटिरहेको मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
फागुन ७, २०८१ बुधबार
केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा प्रदर्शन
फागुन ७, २०८१ बुधबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
फागुन ७, २०८१ बुधबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै