वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
नेपालबहस संवाददाता
पुस १३, २०८१ शनिबार १४:२८:२
१३ पुस, काठमाडौं । सहरी भीडभाड र कोलाहालबाट अलिक टाढा छ वेगवान बेगनास ताल । पोखरामै भए पनि निकै भीड हुने फेवा ताल भन्दा केही किलोमिटर वर रहेको बेगनास ताल मुख्य शहरबाट बाहिर भए पनि मानिसहरू यहाँ पुग्ने गरेका छन् ।
पोखरा भ्रमणका लागि पुग्ने आन्तरिक तथा वाह्य पर्यटकको घुम्न पर्ने स्थानको सूचीमा यो ताल पर्ने गरेको छ । निश्चल र निश्छल तालमा डुंगा चलाउनका साथै माछा मार्न र चारो खुवाउनको लागि मानिसहरू आउने गर्छन् ।
अझ ताल वरिपरि रहेका हरिया जंगल र ती रुखलाई स्पर्श गर्दै बहने हावाले जो कसैलाई पनि तरंगित बनाउनु स्वभाविक नै हो । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकबाट महंगो रकम असुली, टुर्स एण्ड ट्राभल्सद्धारा राजस्व छली
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
सिचुवानको जहाज र उराठिलो माछापुछ्रे
पुष १३, २०८१ शनिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार