फेवातालमा ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु [ फोटो फिचर ]
नेपालबहस संवाददाता
पुस १४, २०८१ आइतबार १५:२९:४९
१४ पुस, काठमाडाैं । नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको ड्रागन बोट रेस फेस्टिभल आज देखी सुरु भएको छ ।
फेस्टिभलमा नेपाल, चीन र सिङ्गापुरका २० टोली खेलाडी सहभागी भएका छन् । प्रतियोगिता आज र भोलि सञ्चालन हुनेछ ।
रेस फेस्टिभल विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृतीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ । तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रविधिको विकास र प्राकृतिक समस्या समाधानमा कस्तो रह्यो सन् २०२४ को भूमिका ?
पुष १६, २०८१ मंगलबार
गोकर्णेश्वरको देशेंमा ३३ बर्ष पछि नबदुर्गा नाच ( फोटो फिचर )
पुष १६, २०८१ मंगलबार
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मनाए ल्होसार
पुष १५, २०८१ सोमबार
विवाहमा पञ्चेबाजा बजाउँदै आमा समूह: राम्रो कमाई, मङ्सिर र माघमा भ्याइनभ्याइ !
पुष १७, २०८१ बुधबार
जैविक मल बनाएर २५ रुपैयाँ केजीमा बेच्दै विनयी त्रिवेणी गाउँपालिका
पुष १७, २०८१ बुधबार
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
पुष १७, २०८१ बुधबार
सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र इन्स्पेक्टरको मृत्यु
पुष १७, २०८१ बुधबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार