राजदूतमा सिफारिस नेपालीको सुनुवाइ सकियो
नेपालबहस संवाददाता
पुस १४, २०८१ आइतबार १५:५१:३५
१४ पुष, काठमाडौं । श्रीलंकाको राजदूतमा सिफारिस पूर्णबहादुर नेपाली संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका छन् । संसदीय सुनुवाइ समितिको आइतबारको बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गरेको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।
मन्त्रिपरिषद्को मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सिफारिस गरेको थियो । त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापकमा कार्यरत नेपालीलाई सरकारले श्रीलंकाको राजदूतमा सिफारिस गरेको हो । नेपालीलाई माल्दिभ्सको गैरआवासीय राजदूतको लागि पनि सिफारिस भएका छन् । संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ पार्टी गठनमा लागेका भीम रावलले पत्रकार सम्मेलन गर्दै
पुष १७, २०८१ बुधबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार
नयाँ पार्टी गठनमा लागेका भीम रावलले पत्रकार सम्मेलन गर्दै
पुष १७, २०८१ बुधबार
कालीगण्डकी कोरिडोरः माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र
पुष १७, २०८१ बुधबार
१८ वर्षपछि सडक कालोपत्र गरिँदै
पुष १७, २०८१ बुधबार
विवाहमा पञ्चेबाजा बजाउँदै आमा समूह: राम्रो कमाई, मङ्सिर र माघमा भ्याइनभ्याइ !
पुष १७, २०८१ बुधबार
जैविक मल बनाएर २५ रुपैयाँ केजीमा बेच्दै विनयी त्रिवेणी गाउँपालिका
पुष १७, २०८१ बुधबार
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
पुष १७, २०८१ बुधबार