टोखामा एक दिने निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न
नेपालबहस संवाददाता
पुस १४, २०८१ आइतबार १७:१६:२२
१४ पुस, काठमाडौं । काठमाडौंको टोखामा एक दिने निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार समृद्ध नारी मञ्चद्वारा आयोजित निःशुल्क दन्त स्वास्थ्य शिविरबाट २ सय भन्दा बढी व्यक्तिले स्वास्थ्यसेवा लिएका हुन् ।
टोखा नगरपालिका वार्ड नं ६ तथा समाज डेण्टलको सहयोगमा निःशुल्क दन्त स्वास्थ्य शिविरको आयोजना गरेको थियो। उक्त कार्यक्रमबाट आम नागरिकले निःशुल्क दन्त परीक्षण गरेको मञ्चकी संस्थापक अध्यक्ष विष्णु अर्यालले जानकारी दिइन् ।
दाँतको उपचार खर्चालु हुने तथा स्वास्थ्य दाँतको महत्व सर्वसाधारणमा थाहा नभएकोले पनि यस्ता कार्यक्रमहरू फलदायी हुने संस्थापक अध्यक्ष अर्यालले बताइन् ।
निःशुल्क दन्त स्वास्थ्य शिविरमा समाज डेण्टलका तर्फबाट स्वास्थ्य परीक्षण गर्नुका साथै अतिरिक्त सेवा लिएका ब्यक्तिहरुलाई निःशुल्क ब्रस, पेष्ट र गार्गल वितरण गरिएकाे थियाे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब नेपालमै स्तन क्यान्सरको वंशाणुगत परीक्षण गरिने
पुष १६, २०८१ मंगलबार
कोशी प्रदेशमा दुई लाख ६५ हजार किशोरीलाई एचपीभी खोप दिइँदै
पुष १६, २०८१ मंगलबार
उपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
पहिलो दिनको थुनछेक बहस सकियो, प्रतिवादीले यही मर्छु भनेपछि अदालतमा केहीबेर सन्नाटा
पुष १६, २०८१ मंगलबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
भारतको होटलमा एकै परिवारका पाँच सदस्य मृत फेला
पुष १७, २०८१ बुधबार
अमेरिकामा ‘नोरोभाइरस’को प्रकोप बढ्दैः सीडीसी
पुष १७, २०८१ बुधबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
राष्ट्रपतिले विभिन्न ५ देशका राजदूतहरुलाई गराए शपथ
पुष १७, २०८१ बुधबार