चीनको १० हजार हेक्टरभन्दा बढी वन रोप्ने लक्ष्य हासिल
नेपालबहस संवाददाता
पुस १४, २०८१ आइतबार २०:५५:५४
१४ पुस, ल्हासा । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासाले सहरको उत्तर र दक्षिणका पहाडहरूमा एक लाख ७७ हजार २०० (लगभग ११ हजार ८१३ हेक्टर) वृक्षारोपण पूरा गरेको छ । उक्त प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो । यो काम क्षेत्रको सबैभन्दा ठूलो वनीकरण परियोजनाको हिस्सा थियो, जुन सन् २०२१ मा सुरु भयो र १० वर्षमा कुल २०६ मिलियन म्यू वन बनाउने लक्ष्य राखिएको थियो ।
ल्हासाले १८ लाख वर्ग मिटरभन्दा बढी सहरी ठाउमाँ वृक्षारोपण गरेको छ । यसलाई यस क्षेत्रको मुख्य सरकारी कार्यहरू मध्ये एक मानेको छ । ल्हासाका मेयर वाङ छियाङले भने,“हामी सन् २०२५ मा सहरमा दुई लाख ५० हजार मिउभन्दा बढी नयाँ वनीकरण परियोजनालाई अगाडि बढाउँछौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’
पुष १७, २०८१ बुधबार
गाजाबाट ५५ जना बिरामीलाई युएई पुर्याइयो
पुष १७, २०८१ बुधबार
जर्मनी : नयाँ वर्षमा आतशबाजी पड्काउँदा पाँच जनाको मृत्यु
पुष १७, २०८१ बुधबार
उपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’
पुष १७, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा लामिछानेसहित ७ जनाको मुद्दामा सरकारी वकिलको बहस सकियो
पुष १७, २०८१ बुधबार