१ करोड ६ लाखको चेक बुझाएर रिहा भएका हुन तत्कालिन अध्यक्ष जंगम र कोषाध्यक्ष दाहाल
नेपालबहस संवाददाता
पुस १५, २०८१ सोमबार १४:५५:२६
१५ पुष, काठमाडौं । बचत कर्ताको १ करोड ६ लाख रकम तिर्ने सर्तमा चेक लिएर प्रहरीले साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरतमणि जंगम र लुमन दाहाललाई रिहा गरेको छ । ७ पुसमा पक्राउ परेका जंगम र दाहाललाई रिहा गरिएको हो । सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध परेको १ करोड ६ लाखको उजुरीमा ‘गुड फर पेमेन्ट’ चेक दिएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको रोहबरमा उनीहरूलाई गत शुक्रबार रिहा गरिएको हो । जंगम साई स्वाग सहकारीका अध्यक्ष हुन् भने दाहाल तत्कालीन कोषाध्यक्ष हुन् । पीडित बचतकर्ताको पैसा फिर्ता गर्ने सहमतिपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभीम रावलले ओलीलाई दिए ३२ पेजको गाली, एक पेजमा राखे पार्टी खोल्ने योजनाः पूर्णपाठ
पुष १७, २०८१ बुधबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
राज्य व्यवस्था समितिबाट पारित भयो भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक
पुष १८, २०८१ बिहिबार
एकै परिवारद्वारा एक वर्षमा ३४ लाखको अलैँची उत्पादन
पुष १८, २०८१ बिहिबार
तितेकरेलाको खेतीमा रोङका किसान आकर्षित
पुष १८, २०८१ बिहिबार
कुमारी बैंकद्वारा १० लाखको बीमा रकम भुक्तानी
पुष १८, २०८१ बिहिबार