राज्य व्यवस्था समितिबाट पारित भयो भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक
नेपालबहस संवाददाता
पुस १८, २०८१ बिहिबार १३:२९:३७
१७ पुस, काठमाडौं । मन्त्रिपरिषदका नीतिगत निर्णय अख्तियारलाई हेर्न दिने कि नदिने भन्ने विषयमा लामो समय अलमलमा रहेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित भएको छ । राज्य व्यवस्था समितिमा सभापति रामहरी खतिवडाले उक्त विधेयकको संशोधन प्रस्ताव पास गर्न प्रस्तुत गरेपछि सर्वसम्मतीबाट विधेयक पारित गरिएको हो ।
संशोधन विधेयकमाथि छलफल गर्न नेपाली कांग्रेसका सांसद हृदयराम थानी नेतृत्वमा उपसमिति पनि बनेको थियो । सो समितिले विधेयक अध्ययन गरी सुझावसहित समितिमा बुझाएको थियो । यसपछि बिहीबार बसेको समितिको बैठकले उपसमितिले अध्ययनपछि बुझाएको भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको हो । अब संसदको अधिवेशनमा प्रस्तुत गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
पर्यटकीय क्षेत्र सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
पुष २०, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार