संघीय सरकारको सहयोगमा स्थानीय तहमा घरेलु र लघु उद्यमका ४० परियोजना, कुन पालिकामा कुन कार्यक्रम ?
नेपालबहस संवाददाता
पुस १८, २०८१ बिहिबार २०:३६:६
१८ पुस, काठमाडौं । संघीय सरकारले देशभरका स्थानीय तहमा लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धनका लागि विभिन्न परियोजना र कार्यक्रम सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तरगतको लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले दिएको बजेटका आधारमा देशका १२० वटा स्थानीय तहमा विभिन्न ४० वटा परियोजना र कार्यक्रम संचालन गर्ने भएको हो ।
यसका लागि मन्त्रालयले कार्यविधि नै बनाएर उद्यम र उद्योग प्रवर्द्धनका लागि विभिन्न ३९ वटा परियोजना तोकिदिएको छ । स्थानीय तहमा नियमित रुपमा जाने विभिन्न ४ शीर्षकको अनुदान भन्दा फरक बजेट उद्यमशीलता विकासका लागि स्थानीय तहमा पठाइएको हो । यस कार्यक्रमका लागि प्रशिक्षार्थीको छनौट गर्नेदेखि लिएर मन्त्रालयले उपलव्ध गराइदिएको बजेट परिचालन गर्नेसम्मको अधिकार सम्वन्धित स्थानीय तहलाई नै दिइएको छ ।
यी हुन परियोजना र संचालन हुने स्थानीय तह
लक्षित वर्ग तथा अन्य वर्ग सीप विकास तथा प्रविधि सहयोग कार्यक्रम
दार्चुलाका महाकाली नगरपालिका, व्यास गाउँपालिका, दुहु गाउँपालिका र मालिकार्जुन गाउँपालिका
बैतडीको दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पुर्चौडी नगरपालिका, मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिका ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र दोधारा चाँदनी नगरपालिका ।
बझाङको सैपाल गाउँपालिका
बाजुराको जगन्नाथ गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, बुढीनन्दा नगरपालिका, बडिमालिका नगरपालिका, गौमूल नगरपालिका, बुढीगंगा नगरपालिका र हिमाली गाउँपालिका
डोटीको जोराइल गाउँपालिका
अछामको मंगलसेन नगरपालिका, रामारोशन गाउँपालिका
कैलालीको चुरे गाउँपालिका, जानकी गाउँपालिका, धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका
जाजरकोटको भेरी नगरपालिका
सर्खेतको पञ्चपुरी नगरपालिका
बर्दियाको बढैयाताल गाउँपालिका
दाङको तुल्सीपुर उपमहानगरपालिका, घोराही नगरपालिका, ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिका
गुल्मीको मदाने गाउँपालिका
काभ्रेको चौरीदेउराली गाउँपालिका
बाराको कलैया उपमहानगरपालिका
पर्साको पर्सागढी नगरपालिका
खोटाङको खोटाङ गाउँपालिका, ऐँसेलुखर्क गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ गाउँपालिका र साकेला गाउँपालिका
उदयपुरको त्रियुगा नगरपालिका र रौतामाइ गाउँपालिका
सुनसरीको इनरुवा नगरपालिका र हरिनगरा गाउँपालिका
मोरङको सुन्दरहरैचा नगरपालिका
झापाको कमल गाउँपालिका
इलेक्ट्रिसियन, प्लम्विङ र होटल व्यवस्थापन कार्यक्रम
बाँकेको नेपालगंज उपमहानगरपालिका र डुडुवा गाउँपालिका
सिलाईकटाइ कार्यक्रम
दैलखका नारायण नगरपालिका, आठबिस नगरपालिका, डुंगेश्वर नगरपालिका, गुराँस नगरपालिका, महावु गाउँपालिका, भगवति गाउँपाकिला र नौमुले गाउँपालिका ।
मागमा आधारित सीप विकास तथा प्रविधि सहयोग कार्यक्रम
ताप्लेजुंगको मिक्वाखोला र मेरिङदेन गाउँपालिका
भटमास प्रशोधन केन्द्र कार्यक्रम
डिलासैनी गाउँपालिका, बैतडी
रानाथारु लगायत लक्षित वर्ग र अन्य वर्ग सीप तथा प्रविधि कार्यक्रम
लाझाडी गाउँपालिका, कञ्चनपुर
अपाङग पुर्नस्थापना केन्द्रका लागि सीप विकास तथा प्रविधि हस्तान्तरण कार्यक्रम
दमक नगरपालिका, झापा
उद्यम सम्वद्र्धन केन्द्र संचालन र व्यवस्थापन
बिराटनगर महानगरपालिका
वीरगञ्ज महानगरपालिका
हेटौडा उपमहानगरपालिका
बुटवल उपमहानगरपालिका
नेपालगंज उपमहानगरपालिका
व्यावसायिक तथा सीपमूलक कार्यक्रम
थलारा गाउँपालिका, बझाङ
युवा स्वरोजगार सीप बिकास तालिम
बडी गाउँपालिका, सुनसरी
महिला उद्यम सीप विकास कार्यक्रम
लिखु गाउँपालिका, ओखलढुंगा
च्युरी सम्वन्धी सीप तथा प्रविधि कार्यक्रम
बैतडीको दोगडाकेदार गाउँपालिका र सिगास गाउँपालिका
बाँसजन्य बस्तु सीप विकास तथा प्रविधि सहयोग कार्यक्रम
बैतडीको पुर्चौडी नगरपालिका, दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पञ्चेश्वर गाउँपालिका
रिठो, टिमुर प्रशोधन केन्द्र कार्यक्रम
मष्टा गाउँपालिका, बझाङ
साबुन प्रविधि सहयोग कार्यक्रम
धरान उपमहानगरपालिका, सुनसरी
अल्लो प्रशोधन केन्द्र स्थापना कार्यक्रम
थालारा गाउँपालिका , बझाङ
बिउ उत्पादन, प्रशोधन तथा वितरण केन्द्र स्थापना
बरहथवा नगरपालिका, सर्लाही
भिमल, अल्लो, रेशाजन्य उद्योग सीप विकास तथा प्रविधि कार्यक्रम
तुर्माखाँद गाउँपालिका, अछाम
अल्लो तथा रेशाजन्य कच्च पदार्थ सीप विकास तथा प्रविधि कार्यक्रम
त्रिवेणी नगरपालिका, रोल्पा
स्थानीय कच्च पदार्थ सीप विकास कार्यक्रम
मदाने गाउँपालिका, गुल्मी
आदिवासी महिलाद्धारा संचालित उद्यम प्रवद्र्धन कार्यक्रम
गौरीगञ्ज गाउँपालिका, झापा
दुनाटपरी सम्वन्धी सीप विकास तथा प्रविधि कार्यक्रम
नवदुर्गा गाउँपालिका, डडेलधुरा
उद्यमी कोशेली घर निर्माण कार्यक्रम
पाटन नगरपालिका, बैतडी
चौरी देउराली गाउपालिका, काभ्रे
फेटा गाउँपालिका,बारा
होजियारी सीप विकास तथा प्रविधि कार्यक्रम
मेलौली नगरपालिका, वैतडी
परम्परागत पेशामा आधारित सीप विकास तथा प्रविधि कार्यक्रम
झापाको दमक नगरपालिका र गौरादह नगरपालिका
मासु प्याकेजिङ प्रविधि सहयोग कार्यक्रम
गौरादह नगरपालिका, झापा
नेपाली हातेकागज प्रवद्र्धन कार्यक्रम
बडिमालिका नगरपालिका, बाजुरा
सुपारी प्रशोधन तथा प्याकेजिङ कार्यक्रम
बुद्धशान्ति गाउँपालिका, झापा
अलैँची आधुनिक प्रशोधन कार्यक्रम
ताप्लेजुङको फत्तालुङ, सिदिङवा र मेरिङदेन गाउँपालिका
टिमुर तथा जडिवुटी प्रशोधन कार्यक्रम
जुनिचाँदे गाउँपालिका, जाजरकोट
छाला प्रशोधन तालिम केन्द्र कार्यक्रम
दशरथचन्द नगरपालिका, बैतडी
युवा लक्षित वर्ग र अन्य वर्ग सीप विकास तथा प्रविधि कार्यक्रम
छिरेश्वरनाथ नगरपालिका, धनुषा
अल्लो भाँगो तथा रेशाजन्य कच्चा पदार्थ प्रशोधन कार्यक्रम
छविस पाथिभेरा गाउँपालिका , बझाङ
धसिंगरेको तेल प्रशोधन कार्यक्रम
भीमफेदी गाउँपालिका, मकवानपुर
फलफुल प्रशोधन केन्द्र कार्यक्रम
आठविसकोट गाउँपालिका, रुकुम पश्चिम
पितलको भाँडा र बाँसजन्य सामग्री सीप विकास तथा प्रविधि कार्यक्रम
अमरगढी नगरपालिका, डडेलधुरा
च्युरी हर्बल सावुन र अल्लो प्रशोधन सीप तथा प्रविधि कार्यक्रम
नौगाड गाउँपालिका, दार्चुला
इन्टरलक ब्रिक उद्योग प्रवर्द्धन कार्यक्रम
पुर्चौडी नगरपालिका, बैतडी
महिला उद्यमशीलता विकास कार्यक्रम
बान्नीगढी जयगढ गाउँपालिका, अछाम
बर्दियाको बढैयाताल गाउँपालिका
बेलौरी नगरपालिका, कञ्चनपुर
गौरीगंगा नगरपालिका, कैलाली
च्युरी प्रशोधन स्थापना कार्यक्रम
डकारी गाउँपालिका, अछाम
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष २०, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार