ह्यारी र मेगन बने मातापिता, पहिलो सन्तानका रुपमा छोरा
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
बैशाख २५, २०७६ बुधबार १३:२७:७
![](https://nepalbahas.prixacdn.net/media/albums/harry_markle_reuters_7vFqah6DsB.jpg)
एजेन्सी । बेलायतका राजकुमार ह्यारी र मेगन मार्कललाई पुत्रलाभसँगै शाहीदम्पतीलाई विश्वभरबाट बधाईको ओइरो लागेको छ । प्रधानमन्त्री थेरेसा मे, लेबर पार्टीका नेता जेरेमी कोर्बिन र स्कटल्यान्डकी प्रथम मन्त्री निकोला स्टर्जनले ट्विटरमा बधाई दिएका छन् ।
अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाकी पत्नी मिसेल ओबामाले ह्यारी र मेगनलाई बधाई दिँदै पुत्रलाभको समाचारले आफू खुसी भएको बताएकी छिन् ।
न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले बच्चा जन्मेको खुसियालीमा गरिब परिवारलाई उपहार बाँड्ने घोषणा गरेकी छिन् । साथै बच्चाको सम्मानमा १० वटा नयाँ रूख रोपिने उनले बताएकी छिन् ।
शाही शिशु राजकुमार ह्यारीपछि बेलायतको राजगद्दीको सातौँ क्रमका उत्तराधिकारी हुन् । राजकुमार ह्यारीले आफूलाई कल्पनै नगरेको सुखद अनुभूति भएको बताएका छन् ।
बच्चाको जन्म स्थानीय समयअनुसार सोमबार साँझ ५ बजेर २६ मिनेटमा भएको थियो । पुत्रलाभ भएको समाचार राजकुमार ह्यारी आफैले सञ्चार माध्यमलाई जानकारी गराएका थिए । ह्यारीले दुई दिनपछि मिडियामा बच्चालाई सार्वजनिक गर्ने बताएका छन् ।
सन् २०१६ को जुलाईदेखिको प्रेम सम्बन्धलाई उनीहरूले गत वर्ष विवाहमा रूपान्तरण गरेका थिए । अमेरिकी टेलिभिजनको टेलिशृंखलामा काम गरेकी मार्कल विवाहपूर्व परोपकारी कार्यमा संलग्न थिइन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपभारतको विहारमा एक सातामा तेस्रो निर्माणाधीन पुल भत्कियो
असार ९, २०८१ आइतबार
क्रिमियामा युक्रेनी मिसाइल आक्रमणमा २ जनाको मृत्यु
असार ९, २०८१ आइतबार
जापानको फुकुशिमामा ४.९ म्याग्नीच्यूडको भूकम्प महशुस
असार ९, २०८१ आइतबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
प्रधानमन्त्रीले कुनै निर्णय नदिएपछि राजीनामा दिने तयारीमा मुख्यसचिव अर्याल
असार ९, २०८१ आइतबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
असार ९, २०८१ आइतबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
असार ९, २०८१ आइतबार
रुकुम पश्चिममा भीर मौरीको टोकाइबाट १३ जना घाइते
असार ९, २०८१ आइतबार
निमित्त मुख्य सचिवको जिम्मेवारी सचिव गडतौलालाई
असार ९, २०८१ आइतबार
चालु आवमा चुरे क्षेत्रमा ११ पोखरी निर्माण तथा व्यवस्थापन
असार ९, २०८१ आइतबार
‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला
असार ९, २०८१ आइतबार
मकवानपुरमा जंगली च्याउ खाँदा १ जनाको मृत्यु, चार बिरामी
असार ९, २०८१ आइतबार