नाइजेरियाको एक तेल ट्यांकरमा विष्फोट !
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
बैशाख २५, २०७६ बुधबार १५:१२:११
![](https://nepalbahas.prixacdn.net/media/albums/tranker-1_iXsNFgQBUV.jpg)
एजेन्सी । नाइजेरियामा एक तेल ट्यांकरमा विष्फोट भएको छ । विस्फोटमा परी ५५ जनाको ज्यान गएको छ भने ३७ जना मानिसहरु घाइते भएका छन् ।
सीएनएनका अनुसार विष्फोट पश्चिम अफ्रिकी देशको राजधानी नियामेको विमानस्थलतर्फ आउने सडकमा आइतवार भएको हो ।
मानिसरुहरु पल्टिएको ट्रकबाट तेल निकालिरहेको बेलामा विष्फोट भएको र मानिसहरुको ज्यान गएको अधिकारीले बताएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइरानमा राष्ट्रपतिको लागि मतदान जारी, शनिबार बिहानसम्ममा प्रारम्भिक नतिजा आउने
असार १४, २०८१ शुक्रबार
पेरूमा ७.२ म्याग्नीच्यूडको भूकम्प, तटीय क्षेत्रमा सामुद्रिक छाल बढ्ने खतरा
असार १४, २०८१ शुक्रबार
बेलायतमा सुनकको पार्टीको लज्जास्पद हार हुने प्रक्षेपण
असार १४, २०८१ शुक्रबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
असार १३, २०८१ बिहिबार
जङ्गलमा उम्रिएको झरी च्याउ टिप्दै महिला
असार १३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १४, २०८१ शुक्रबार
प्राकृतिक विपद् जोखिमका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा, कस्तो छ सरकारको तयारी ?
असार १४, २०८१ शुक्रबार
इरानमा राष्ट्रपतिको लागि मतदान जारी, शनिबार बिहानसम्ममा प्रारम्भिक नतिजा आउने
असार १४, २०८१ शुक्रबार
वर्षमा तीन पटक पानीको रङ्ग बदल्ने कुपिन्डे दह
असार १४, २०८१ शुक्रबार
पहिरो हटाएपछि अवरुद्ध कर्णाली राजमार्ग पुन:सञ्चालनमा
असार १४, २०८१ शुक्रबार
सिटिजन्स क्यापिटलको अध्यक्षमा श्रेष्ठ तथा संचालकमा अधिकारी नियुक्त
असार १४, २०८१ शुक्रबार
एनएमबि बैंकले मनायो सातै प्रदेशमा एमएसएमई दिवस
असार १४, २०८१ शुक्रबार