एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
नेपालबहस संवाददाता
पुस २२, २०८१ सोमबार ८:८:४२
२२ पुस, काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि जारी रहनेछ । हिजोदेखि सुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ । केन्द्रीय कार्यालय, च्यासलमा बस्ने बैठक बिहान ११ः०० बजे सुरु हुने छ ।
आजको बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसबीचको सहकार्यबारे पनि छलफल हुने बताइएको छ । यस विषयमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन् । साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बीच पार्टीलाई कसरी अघि बढाउने विषयमा केन्द्रीय सदस्यले आ–आफनो धारणा राख्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले ११ औं महाधिवेशनको वार्मअपमा जुट्यो
माघ ९, २०८१ बुधबार
संविधान संशोधन दुई तिहाइबाट नभई सर्वपक्षीय सहमतिका आधारमा गरिनुपर्छः डा शेखर
माघ ९, २०८१ बुधबार
आज ४ वटा संसदीय समितिको बैठक बस्दै
माघ ९, २०८१ बुधबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
माघ ८, २०८१ मंगलबार
सी जिनपिङ र पुटिनबीच भिडियो वार्ता
माघ ८, २०८१ मंगलबार
यात्रुहरूको प्रमुख कोसेली सिन्धुलीको जुनार
माघ ९, २०८१ बुधबार
टी २० महिला विश्वकपको समूह चरणबाटै बाहिरियो नेपाल, ५६ रन मात्र बनाउन सक्यो
माघ ९, २०८१ बुधबार
तस्बिरमा हेर्नुहोस् हल्चोकमा सशस्त्र प्रहरीको २४ औँ वार्षिकोत्सव
माघ ९, २०८१ बुधबार
चालु आर्थिक वर्षदेखि मुनाफा आर्जनलाई निरन्तरता दिँदै राष्ट्रिय वाणिज्य बैंक
माघ ९, २०८१ बुधबार
नेपाल सामू अष्ट्रेलियाले दियो १४० रनको लक्ष्य
माघ ९, २०८१ बुधबार