एउटाले अर्काको खुट्टा तान्ने प्रवृत्तिले पार्टी बिग्रियो : नेता पौडेल
इन्द्र रिजाल
बैशाख २५, २०७६ बुधबार १५:४६:२६
रामेछाप । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र एउटाले अर्काको खुट्टा तान्ने प्रवृत्तिले पार्टी बिग्रिएको बताएका छन् ।
उनले भने, “तपाईंहरु देउवा पनि नबन्नुस् तपाईहरु पौडेल पनि नबन्नुस्, तपाईहरु केवल नेपाली कांग्रेसस भन्नुस् ।” वर्तमान सरकार अराजक तर्फ उन्मुख भएको उनले आरोप लगाए । नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि भरत चौलागाईंले रामेछाप नगरपालिकालाई उपलब्ध गराए ।
शववाहन हस्तान्तरण गर्न रामेछाप बजारमा आयोजना गरिएको कार्यक्रममा नेता पौडेलले अहिले प्रदेश र स्थानीय सरकारको अधिकार खोसी केन्द्रिकृत शासन सत्ता लाद्न खोजिएको आरोप लगाए ।
पार्टीका केन्द्रीय सदस्य डा रामशरण महतले सरकारले पूर्वसरकारले ल्याएको कार्यक्रम आफ्नो कार्यक्रम भन्दै जनतालाई झुक्याइरहेको आरोप लगाए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रधानन्यायाधीश र राजदूतमा सिफारिस भएकाविरुद्ध परेका उजुरी आज खोलिने
असोज १४, २०८१ सोमबार
प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
असोज १४, २०८१ सोमबार
अनेरास्ववियु क्रान्तिकारीमा उमेर हद लागु गर्ने तयारी
असोज १४, २०८१ सोमबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
खोलाले बगाएका चौधरीको शव तीन दिनपछि भेटियो
असोज १४, २०८१ सोमबार
किस्ने खोलाले बगाएर बेपत्ता भएका चौधरीको शव भेटियो
असोज १४, २०८१ सोमबार
खोला किनारमा यत्रतत्र गिज्याएर बसिरहेका प्लास्टिक [ फोटो फिचर ]
असोज १४, २०८१ सोमबार
लेबनानमा भएको हवाई आक्रमणमा हमास नेताको मृत्यु
असोज १४, २०८१ सोमबार
बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित
असोज १४, २०८१ सोमबार