स्वीकृति नलिई जग्गा 'प्लटटिङ' गर्नेलाई कारवाही गर्ने नमोबुद्ध नगरपालिकाको चेतावनी
नेपालबहस संवाददाता
पुस २९, २०८१ सोमबार २२:७:५२
काभ्रे । नमोबुद्ध नगरपालिकाले भवनका लागि जग्गाको स्वीकृति नलिई खण्डीकरण वा प्लटटिङ गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । सोमबार नगरपालिकाले सार्वजनिक सूचना निकालेर स्वीकृति नलिई जग्गाको खण्डीकरण वा प्लटटिङ नगर्न आग्रह गर्दै अटेर गर्नेउपर प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने बताएको छ ।
व्यवस्थित सहरीकरणको विकास गर्ने नगरपालिकाको लक्ष्य रहेको हुँदा प्रचलित कानुनबमोजिम पूर्वस्वीकृत लिएर मात्र जग्गा खण्डीकरण एवं प्लटिङ गर्न आग्रह गरिएको छ । पूर्वस्वीकृत बिना जग्गाको खण्डीकरण गर्ने काम गरेमा नगरपालिकावाट प्रदान गरिने सेवा सुविधा एवं सिफारिस रोक्का गर्नुका साथै नक्सापास गर्न समेत बाध्य नहुने मेयर कुनसाङ लामाले जारी गरेको सूचनामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहागढीमाइका नगर प्रमुखले थुने आफ्नै घरको लाइन काट्न आएका विद्युतका कर्मचारी
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार