महालक्ष्मी विकास बैंकद्धारा कर्णाली प्रदेश अन्तर्गतका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ १४, २०८१ सोमबार १२:२०:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/mahalaxmi__jSux71fu0y_f8rxNJOGUs.jpg)
१४ माघ, काठमाडौं । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबर्द्धन, पूर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरूप बैंकले विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।
सोही अन्तर्गत महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परिक्षा (एसइइ) पास गरी काठमाण्डौं उपत्यकामा प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिईभिटी) अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहाने तर घरको आर्थिक अवस्था नाजुक भएका गरिब तथा जेहनदार विद्यार्थीलाई कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र, कालिकोटसँगको समन्वयमा आज बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच छात्रवृत्ति बराबरको रकम प्रदान गरिएको छ ।
यस किसिमको कार्यबाट पैसाको अभावबाट कुनै पनि विद्यार्थीहरूको उच्च शिक्षा हासिल गर्न चाहनामा गतिशीलता प्रदान गर्न केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकद्धारा 'महालक्ष्मी कल सेन्टर' को सुरुवात
माघ २७, २०८१ आइतबार
महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता
माघ २२, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
मन्त्रीस्तरीय निर्णयबाट अर्थ मन्त्रालयका सहसचिवहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?
फागुन १, २०८१ बिहिबार
पर्यटकहरुको रोजाईमा सिङ्जेमा ताल
फागुन १, २०८१ बिहिबार
त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत
फागुन १, २०८१ बिहिबार
एचपिभी खोप लगाउँदै स्वास्थ्यकर्मी
फागुन १, २०८१ बिहिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
शंखरापुर दुर्घटना: २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा
फागुन १, २०८१ बिहिबार
देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न
फागुन १, २०८१ बिहिबार
पर्यटकहरुको रोजाईमा सिङ्जेमा ताल
फागुन १, २०८१ बिहिबार
त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत
फागुन १, २०८१ बिहिबार
एचपिभी खोप लगाउँदै स्वास्थ्यकर्मी
फागुन १, २०८१ बिहिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
शंखरापुर दुर्घटना: २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा
फागुन १, २०८१ बिहिबार
देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न
फागुन १, २०८१ बिहिबार
पर्यटकहरुको रोजाईमा सिङ्जेमा ताल
फागुन १, २०८१ बिहिबार
त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत
फागुन १, २०८१ बिहिबार
एचपिभी खोप लगाउँदै स्वास्थ्यकर्मी
फागुन १, २०८१ बिहिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार