अमेरिकी सेनामा ट्रान्सजेन्डर प्रतिबन्ध लगाउने कानुन बनाउन राष्ट्रपति ट्रम्पले दिए आदेश
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ १६, २०८१ बुधबार ७:५३:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/Capture.JPG-3106_wfM6dg65yh_uvB1ZJ2Y1D.jpg)
१६ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा आएयता एकपछि अर्को हतारमा निर्णय लिइरहेका छन् । अब राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा सचिव पीट हेगसेथलाई ट्रान्सजेन्डर सेना सम्बन्धी पेन्टागनको नीति परिमार्जन गर्न निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्, जसका कारण भविष्यमा उनीहरुको नियुक्तिमा प्रतिबन्ध लाग्ने सम्भावना बढेको छ ।
यो आदेशपछि कोरोना महामारीका बेला खोप लगाउन अस्वीकार गरेर जागिरबाट बर्खास्त गरिएका सैनिकहरूलाई पनि पुनर्बहाली गरिने भएको छ । कोभिड–१९ को खोप अस्वीकार गरेकोमा सजाय पाएका सिपाहीहरूलाई पुनर्बहाली गर्न पनि ट्रम्पले आदेश दिएका छन् । विविधता कार्यक्रमहरूमा नयाँ रोल ब्याकहरू र हेगसेथले काममा आफ्नो पहिलो दिन सुरु गरे पछि अन्तरिक्ष–आधारित मिसाइल रक्षा ढाल तैनाथ गर्न अमेरिकाको लागि प्रावधानको रूपरेखा बनेको छ ।
उता, ट्रान्सजेन्डर प्रतिबन्धको व्यापक रूपमा अपेक्षा गरिएको थियो, आदेशमा ट्रम्पले ठूलो मात्रामा भविष्यमा प्रतिबन्ध स्थापना गर्ने आदेशमा हस्ताक्षर गरेका छन र त हेगसेथलाई यसलाई नीतिमा कसरी लागू गर्ने भनेर रूपरेखा बनाउन निर्देशन दिइसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
‘जैविक लिंग बाहेक अन्य लिंगको रूपमा पहिचान गर्ने सैनिकहरूद्वारा दिइने सेवा एक सैनिकको सम्मानजनक, सद्गुण र अनुशासित जीवन शैलीसँग द्वन्द्व हुन्छ, यो उसको व्यक्तिगत जीवन र सैन्य तयारीमा पनि हानिकारक छ’ ट्रम्पले आफ्नो आदेशमा भनेका छन, ‘आफ्नो जैविक लिंग बाहेक अन्य लिंगको रूपमा पहिचान गरिएका’ सैनिकको सेवालाई अन्य सैनिकको सम्मानजनक, इमानदारी र अनुशासित जीवन शैलीको प्रतिवद्धतासँग जोडिएको छ ।’
उनको तर्क छ, यो उसको व्यक्तिगत जीवनमा पनि हानिकारक छ र सैन्य तयारीको हिसाबले पनि ठिक छैन् । यो समस्या समाधान गर्न परिमार्जन नीति आवश्यक छ । ट्रम्पले पद तथा गोपनियताको सपथ लिएपछि दिएको भाषणमा अब अमेरिकामा ’टु जेन्डर अर्थात मेन वमेन मात्रै हुने जनाएका थिए ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा ट्रान्सजेन्डर सैनिकहरूलाई प्रतिबन्ध लगाउने प्रयास पनि गरेका थिए तर कानुनी कारबाहीका कारण उनले त्यसो गर्न सकेका भने थिएनन् । पछि जो बाइडेनले सत्ता ग्रहण गरेपछि उनको प्रयास उल्टाइएको थियो ।
ट्रम्पको पहिलो कार्यकालमा प्रतिबन्धलाई अदालतमा चुनौती दिने ट्रान्सजेन्डर सैनिकका वकिलहरूले भने हालको नयाँ प्रतिबन्धविरुद्ध लड्ने वाचा गरिसकेका छन् । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
अमेरिकालाई शून्य योगफलको मानसिकता त्याग्न चीनको आग्रह
फागुन १, २०८१ बिहिबार
गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति : प्यालेस्टिनी वार्ता स्रोत
फागुन १, २०८१ बिहिबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार