काठमाडौं महानगरले मनायो शहीद दिवस: फोटोफिचर
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ १६, २०८१ बुधबार ११:४१:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/shahid_9_EnzeFs8YS3_ObYlbaDgbR.jpg)
१६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले शहीद दिवसको अवसरमा प्रभातफेरीसहित माल्यार्पण तथा स्मृति सभा कार्यक्रम आयोजना गरेको छ।
१२ बर्ष देखि काठमाडौं महानगरपालिकाको अध्यक्षता शहीद दिवस मुल समारोह गठन भै सप्ताह व्यापी शहीद दिवस कार्यक्रम हुँदै आएको छ । यसै क्रममा यस बर्ष पनि माघ १० देखि १६ गते सम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ । त्यसै कार्यक्रमको तालिका अनुसार माघ १६ गते सहिद दिवसको दिन काठमाडौं महानगरले हरेक बर्ष जस्तै शान्तिवाटिकाबाट शहीद स्मारकसम्म र्याली आयोजना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशनिबार बुढानीलकण्ठ मन्दिर : भक्ति, शान्ति र परम्पराको जीवन्त चित्र
फागुन ३, २०८१ शनिबार
प्रेम दिवसमा फूलहरूसँगै खुसी डेलिभर: फाेटाे फिचर
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
फिलिपिन्सको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलियो
फागुन ३, २०८१ शनिबार
म्यानमामा साइबर अपराधमा तीव्र वृद्धि, २९ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
आयल निगमद्वारा इन्धनको मूल्य समायोजनः पेट्रोलको बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
फागुन ३, २०८१ शनिबार
पर्वतमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
फागुन ३, २०८१ शनिबार
कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान