ऊर्जामन्त्रीविरुद्ध परेका उजुरीमाथि छलफल गर्न बोलाइएको समितिको बैठक कोरम नपुगेर स्थगित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ १६, २०८१ बुधबार १३:३९:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/urja_p564v6gT5Y_KtHZk46l9l.jpeg)
१६ माघ, काटमाठौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ । जलविद्युत् आयोजना ठेक्का अनियमिततामा ऊर्जामन्त्री दीपक खड्काविरुद्ध परेका उजुरीमा छलफल गर्ने कार्यक्रम थियो । बैठक गणपूरक संख्या नपुगेर स्थगित भएको हो ।
बैठकमा उपस्थित हुन ऊर्जामन्त्री खड्का, राज्यमन्त्री कान्छाराम तामाङ समिति परिसर आएका थिए । समिति बैठक बस्न १३ जना उपस्थित हुनुपर्नेमा १० जना मात्रै थिए । कांग्रेसबाट एकजना मात्रै उपस्थित थिए । कांग्रेसका सांसद पार्टी कार्यालयमा भएको कार्यक्रममा गएर उपस्थित नहुँदा मन्त्रसँग स्पष्टीकरण लिने, निर्देशन दिने गरी आयोजित बैठक बस्न नसकेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
फागुन ३, २०८१ शनिबार
फिलिपिन्सको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलियो
फागुन ३, २०८१ शनिबार
म्यानमामा साइबर अपराधमा तीव्र वृद्धि, २९ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
फागुन ३, २०८१ शनिबार
पर्वतमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते