टी-२० आई: पहिलो खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ १७, २०८१ बिहिबार ११:५:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/npl_18hOhVVcmq_FEy1URWeBp_DUrVa2z28B.jpg)
१७ माघ, काठमाडौं । बिहीबारदेखि नेपालमा महिला त्रिकोणात्मक टी–२० आई क्रिकेट सुरु हुँदैछ । पहिलो खेलमा घरेलु टोली नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । आइसीसी वरीयतामा १६ औं स्थानमा रहेको नेदरल्यान्ड्ससँग नेपालले पहिलोपल्ट खेल खेल्न लागेको हो ।
शृंखलामा नेपाल र नेदरल्यान्ड्स साथै थाइल्यान्डको सहभागिता छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार हरेक टोलीले एकअर्कासँग तीन पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता घोषणा गरिने छ । क्यानले शृंखलाका खेल दर्शकलाई निशुल्क हेर्न दिने पनि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याम्पियन्स ट्रफी खेलको टिकट कसरी र कहाँबाट किन्ने ?
फागुन ६, २०८१ मंगलबार
च्याम्पियन्स ट्रफी अगाडि भारतलाई ठूलो झट्का, स्टार खेलाडी घाइते !
फागुन ५, २०८१ सोमबार
आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुनुभन्दा अघि कराँचीको रंगशालाबाट भारतीय झण्डा गायब !
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् : राष्ट्रपति पौडेल
फागुन ७, २०८१ बुधबार
खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग परराष्ट्रमन्त्रीको छलफल
फागुन ७, २०८१ बुधबार
लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिने
फागुन ७, २०८१ बुधबार
नेकपा एसको पोलिटब्युरो बैठक बस्दै
फागुन ७, २०८१ बुधबार
संविधानको रक्षा, पालना र कार्यान्वयन अहिलेको प्राथमिकताः अध्यक्ष दाहाल
फागुन ७, २०८१ बुधबार
लोकतन्त्रको रक्षा गर्नु हाम्रो साझा दायित्व होः अध्यक्ष नेपाल