कण्डमका मालिक भन्छन्, ‘विज्ञापनका लागि सबैभन्दा बेष्ट एक्टर जान्हवी कपुर

नेपालबहस संवाददाता
माघ १७, २०८१ बिहिबार ११:१६:३४

१७ माघ, मुम्बई । बलिउड कलाकारहरूले फिल्ममार्फत आफ्नो करियर चम्काए पनि कतिपय कम्पनीहरूले उनीहरूमार्फत् नै आफ्नो ब्रान्ड चम्काउने गर्दछन् ।
धेरै फिल्म स्टारहरू विभिन्न ब्रान्डका ब्रान्ड एम्बेस्डर छन्। यो लिस्टमा करिना कपुर, मलाइका अरोरा, कट्रिना कैफ देखि कार्तिक आर्यनसम्मको नाम समावेश रहेका छन्।
कन्डम कम्पनी म्यानफोर्सका संस्थापक तथा प्रबन्ध निर्देशक राजीव जुनेजाले हालै आफ्नो कम्पनीका ब्रान्ड एम्बेसडरहरूबारे कुरा गरेका छन् । यस क्रममा उनले केही स्टारहरूको नाम लिएका थिए, जसलाई उनी आफ्नो कम्पनीको लागि अप्रोच गर्न चाहन्थे तर स्टारहरूले उनको त्यो अफर मानेनन् ।
राजीव जुनेजाका अनुसार कण्डमको विज्ञापनका लागि उत्कृष्ट अभिनेता को हुन सक्छ भन्ने प्रश्नमा राजीवले भने– ‘कण्डमका लागि ? कसैको लागि ? जान्हवी कपूर सही छिन्, उनी सबैभन्दा राम्रो विकल्प हुन्।’ यसपछि राजीवले रणवीर कपुर र लक्ष्य लालवानीको नाम पनि लिस्टमा थपेका छन् । तर, राजीवले जान्हवी र रणवीरले कन्डम कम्पनीको ब्रान्ड एम्बेस्डर बन्न अस्वीकार गरिसकेको जनाए ।
किन सनी लियोनीको स्थानमा कार्तिक आर्यन राखियो रु सन् २०२३ मा राजीव जुनेजाले अभिनेता कार्तिक आर्यनलाई आफ्नो कम्पनीको कण्डमको ब्राण्ड एम्बेस्डर बनाएका थिए । त्यसपछि कार्तिकले सन्नी लियोनीलाई रिप्लेस गरेका हुन । यसको कारणबारे राजीवले खुलेर कुरा गरे । उनले भने– ‘कार्तिक आर्यनलाई लिनुको खास कारण पुरुष पक्षमा अलिकति जान्नु पर्ने हुन्छ।’
राजीवले प्रेज्ञा न्युजसँग प्रेग्नेन्सी टेस्ट किटको बारेमा पनि थप कुरा गरेका छन । उनले अहिले यसको ब्रान्ड एम्बेस्डर अनुष्का शर्मा सही विकल्प भएको बताएका छन् । यदि उनीहरूले ब्रान्डका लागि अर्को अभिनेत्री छनोट गर्ने हो भने दीपिका पादुकोण राम्रो विकल्प हुनेछन् तर राजीवले दीपिकालाई यसबारे सोध्नु उनको हैसियत भन्दा माथि हुने पनि बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरि-रिलिजमा दोब्बर कमाएपछि ‘सनम तेरी कसमः २ ’का विषयमा निर्देशक-निर्माता बीच लफडा
फागुन ६, २०८१ मंगलबार
'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् : राष्ट्रपति पौडेल
फागुन ७, २०८१ बुधबार
खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग परराष्ट्रमन्त्रीको छलफल
फागुन ७, २०८१ बुधबार
लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिने
फागुन ७, २०८१ बुधबार
नेकपा एसको पोलिटब्युरो बैठक बस्दै
फागुन ७, २०८१ बुधबार
संविधानको रक्षा, पालना र कार्यान्वयन अहिलेको प्राथमिकताः अध्यक्ष दाहाल
फागुन ७, २०८१ बुधबार
लोकतन्त्रको रक्षा गर्नु हाम्रो साझा दायित्व होः अध्यक्ष नेपाल