प्रेस चौतारी इलामको नेतृत्वमा मनोज अधिकारी सर्वसम्मत

नेपालबहस संवाददाता
माघ १७, २०८१ बिहिबार ११:१८:१३

१७ माघ, इलाम । प्रेस चौतारी नेपाल इलामको १० औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न शाखाको जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । संगठनको जिल्ला अध्यक्षमा मनोज अधिकारी सर्वसम्मत चयन भएका छन् ।
यसै गरी, उपाध्यक्षमा योगेन्द्र शंकर र सरिता राई, सचिवमा खेमराज ढकाल सर्वसम्मत हुँदा सहसचिवमा रोशन काफ्ले र एलिसा गुरुङ र कोषाध्यक्षमा विशाल साउदेन चुनिएका छन ।
सदस्यहरूमा गोपाल अधिकारी, सन्तोष गिरी, सन्देश खड्का, प्रवीण बिसी, रञ्जु थामी, मुना लामिछाने, सुचन राई र गोपाल निरौला चुनिएको छन भने केन्द्रीय प्रतिनिधिहरूमा भगीरथ भण्डारी, बलराम बराइली, मिलन मुखिया, सरिता राई, अतीत योङहाङ र ठाकुर श्रेष्ठ चुनिएको जनाइएको छ । प्रदेश प्रतिनिधिहरूमा सोम सुनुवार, नेत्र लुइँटेल, रिता राराहाङ, दीपक राई, बुद्धराज योङहाङ र सुशील लिम्बु चुनिएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतन्त्रको रक्षा गर्नु हाम्रो साझा दायित्व होः अध्यक्ष नेपाल
फागुन ७, २०८१ बुधबार
जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् : राष्ट्रपति पौडेल
फागुन ७, २०८१ बुधबार
लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिने
फागुन ७, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग परराष्ट्रमन्त्रीको छलफल
फागुन ७, २०८१ बुधबार
लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिने
फागुन ७, २०८१ बुधबार
नेकपा एसको पोलिटब्युरो बैठक बस्दै
फागुन ७, २०८१ बुधबार
आज ७५ औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ विविध कार्यक्रम गरी मनाइँदै
फागुन ७, २०८१ बुधबार
लोकतन्त्रको रक्षा गर्नु हाम्रो साझा दायित्व होः अध्यक्ष नेपाल