अछाममा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु

नेपालबहस संवाददाता
माघ १७, २०८१ बिहिबार १३:१८:५

१७ माघ, काठमाडौं । अछाममा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा कमलबजार नगरपालिका-१ की ७२ वर्षीया मैसरा ढकाल रहेकी छिन्।
कमलबजार नगरपालिका-१ मोटरकाट्यास्थित कमलबजार-तुर्माखाँद सडकखण्डमा सु.प.प्र.०१००८प ४०३ नम्बरको मोटरसाइकलले ठकललाई बिहीबार बिहान ११:५० बजे ठक्कर दिएको थियो।
बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा ढकालको मृत्यु भएको र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबल्खु तरकारी बजार नजिकै टहराभित्र एक व्यक्तिको हत्या
फागुन ७, २०८१ बुधबार
मृत अवस्थामा फेला परेकी प्रकृति लम्सालको शव आज नेपाल ल्याइने
फागुन ७, २०८१ बुधबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
नेपालमा बसेर अनलाइनमा डेढ अर्ब बढीको जुवा, हारजितको रकम भारतका विभिन्न बैंक खातामा जम्मा
फागुन ६, २०८१ मंगलबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड