आजबाट संघीय संसद्को हिउँदे अधिवेशन, प्रधानमन्त्रीसहित दलका शीर्ष नेताले सम्बोधन गर्ने

नेपालबहस संवाददाता
माघ १८, २०८१ शुक्रबार ७:२२:३

१८ माघ, काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गरेका छन् ।
दिउँसो १ बजे दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा) को बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्नेछ । आजको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ ।
प्रतिपक्षी दलले सरकारले ल्याएको अध्यादेशको बिरोध गर्ने तयारी गरेका छन् । संसद्को अधिवेशन नबोलाएर सरकारले अध्यादेशबाट शासन गर्न खोजेको प्रतिपक्षमा रहेका दलले आरोप लगाउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी केन्द्रको तराई-मधेश जागरण अभियान आजदेखि, झापाको कचनकवलबाट सुरु हुँदै
फागुन १२, २०८१ सोमबार
प्रतिनिधिसभा बैठक बस्दै, सशस्त्र प्रहरी विधेयक छलफलका लागि प्रस्तुत गरिने
फागुन १२, २०८१ सोमबार
मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन : प्रधानमन्त्री ओली
फागुन ११, २०८१ आइतबार
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
मोटरसाइकल ठोक्किएर त्रिशुलीमा खसेका रानाको शव नौ दिनपछि भेटियो
फागुन ११, २०८१ आइतबार
पाँच सय होइन, अमेरिकाले एक सय अर्ब डलर मात्र सहयोग गरेको छ : जेलेन्स्की
फागुन ११, २०८१ आइतबार
बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै
फागुन १२, २०८१ सोमबार
नाबालिका बन्धक बनाएको घटनामा महानगरले बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख
फागुन १२, २०८१ सोमबार
माओवादी केन्द्रको तराई-मधेश जागरण अभियान आजदेखि, झापाको कचनकवलबाट सुरु हुँदै
फागुन १२, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १२, २०८१ सोमबार
नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
फागुन १२, २०८१ सोमबार
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य