शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कतिमा हुँदैछ खरिदबिक्री ?

नेपालबहस संवाददाता
माघ १८, २०८१ शुक्रबार ८:१०:१९

१८ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शुत्रक्रबार अमेरिकी डलरको भाउ १४ पैसाले बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८ रूपैयाँ ३१ पैसा र बिक्री दर १३८ रूपैयाँ ९१ पैसा कायम गरिएको छ । यसअघि बिहिबार डलर एकको खरिददर १३८ रूपैयाँ १७ पैसा र बिक्रीदर १३८ रूपैयाँ ७७ पैसा कायम गरिएको थियो ।
शुक्रबार यूरोपियन युरो एकको खरिदमूल्य १४३ रूपैयाँ ७६ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ३८ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार ०२ पैसाले घटेको छ । बिहिबार युरो एकको खरिदमूल्य १४३ रूपैयाँ ७८ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ४० पैसा तोकिएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७१ रूपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रूपैयाँ ६८ पैसा कायम गरिएको छ । यसअघि यसको खरिददर १७१ रूपैयाँ ६३ पैसा र बिक्रीदर १७२ रूपैयाँ ३७ पैसा थियो ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ १३ र बिक्रीदर ८६ रूपैयाँ ५० पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ र बिक्रीमा ९६ रूपैयाँ ४२ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९५ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ ०७ पैसा तथा बिक्री दर १९ रूपैयाँ १६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५९ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६२ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ९४ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ १० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार ३१ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ६२ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ३७ पैसा र बिक्रीदर ४५० रूपैयाँ ३२ पैसा र बहराइन दिनार एकको खरिददर ३६६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ४९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
फागुन १२, २०८१ सोमबार
आइतबार वित्तीय प्रणालीबाट ३० अर्ब खिच्दै राष्ट्र बैंक
फागुन ११, २०८१ आइतबार
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री
फागुन ११, २०८१ आइतबार
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
नेपालबहस संवाददाता
फागुन ११, २०८१ आइतबार
मोटरसाइकल ठोक्किएर त्रिशुलीमा खसेका रानाको शव नौ दिनपछि भेटियो
नेपालबहस संवाददाता
फागुन ११, २०८१ आइतबार
‘लाज शरणम्’ को निर्माणमा कुनै सम्झौता गरेका छैनौं: निर्माता श्रेष्ठ
फागुन १२, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा देउवा र अजरबैजानका विदेशराज्यमन्त्री भेटवार्ता
फागुन १२, २०८१ सोमबार
जापानमा दुई सातादेखि हुस्सु, आगामी दिनमा हिम पहिरोको चेतावनी
फागुन १२, २०८१ सोमबार
‘लाज शरणम्’ को निर्माणमा कुनै सम्झौता गरेका छैनौं: निर्माता श्रेष्ठ
फागुन १२, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा देउवा र अजरबैजानका विदेशराज्यमन्त्री भेटवार्ता
फागुन १२, २०८१ सोमबार
जापानमा दुई सातादेखि हुस्सु, आगामी दिनमा हिम पहिरोको चेतावनी
फागुन १२, २०८१ सोमबार
‘लाज शरणम्’ को निर्माणमा कुनै सम्झौता गरेका छैनौं: निर्माता श्रेष्ठ
फागुन १२, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा देउवा र अजरबैजानका विदेशराज्यमन्त्री भेटवार्ता
फागुन १२, २०८१ सोमबार
जापानमा दुई सातादेखि हुस्सु, आगामी दिनमा हिम पहिरोको चेतावनी
फागुन १२, २०८१ सोमबार