रास्वपा प्रतिनिधिसभा बैठकबाट बाहिरिपछि सुरु भयो प्रधानमन्त्रीको सम्बोधन

नेपालबहस संवाददाता
माघ १८, २०८१ शुक्रबार १३:५१:४०

१८ माघ, काठमाडौं । रास्वपाका सांसदहरुले प्रतिनिधिसभा बैठकको सुरुमै बोल्न समय नपाएको भन्दै होहल्ला र नाराबाजी गर्दै बाहिरिएका छन् । कार्यसूचीमा प्रवेश नगर्दै रास्वपाका सांसदहरुले आसनबाट उठेर विरोध गरेका थिए । सभामुखले उनीहरुलाई आसन ग्रहण गर्न पहिला अनुरोध र त्यसपछि आदेश गर्दा समेत नमानेपछि रास्वपाको अवरोधकैबिच सभामुख घिमिरेले राष्ट्रपतिबाट प्राप्त पत्रहरु पढेर सुनाएका छन् ।
सभामुखले राष्ट्रपतिको पत्र पढ्दै गर्दा रास्वपा सांसदहरुले होहल्ला गरेका हुन् । त्यसपछि उनीहरु बैठक छाडेर निस्केका छन् । रास्वपाले आफूहरुले ढ्यापढ्यापे समय नपाएको भन्दै बैठक बहिस्कार गरेर हिँडेको हो । रास्वपा सांसदहरुले १५ मिनेटका लागि बैठक बहिस्कार गरेको जनाएका छन् । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकलाई सम्बोधन गरिरहेका छन् । यसपछि दलका नेताले बैठकमा सम्बोधन गर्ने कार्यसूची छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुस्लिम समुदायको अधिकार कार्यान्वयनमा माओवादी गम्भीर : अध्यक्ष प्रचण्ड
फागुन १५, २०८१ बिहिबार
महेन्द्र मोरङमा नेविसंघका दुई समूहबीच झडप, देउवा पक्षको आक्रमणबाट शेखर पक्षका नेता घाइते
फागुन १५, २०८१ बिहिबार
नेपालका पक्षमा मतदान गर्न परराष्ट्रमन्त्रीको आग्रह
फागुन १५, २०८१ बिहिबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलबाट ३ केजी ७७५ ग्राम सुनसहित चार जना विदेशी नागरिक पक्राउ
फागुन १५, २०८१ बिहिबार
काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका
फागुन १५, २०८१ बिहिबार
सिन्धुलीमा गोली लागेर एक जनाको मृत्यु, दुई पक्राउ
फागुन १५, २०८१ बिहिबार
अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित
फागुन १५, २०८१ बिहिबार
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु
फागुन १५, २०८१ बिहिबार
आज फागुन शुक्ल प्रतिपदा: ग्याल्पो ल्होसार मनाइँदै
फागुन १५, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प