प्रधानमन्त्रीका वरिपरिका मानिसहरू भ्रष्टाचारमा संलग्न छन् : राजेन्द्र लिङ्देन

नेपालबहस संवाददाता
माघ १८, २०८१ शुक्रबार १६:५:४

१८ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा भ्रष्टाचार पर्याप्त रहेको जनाएका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना नपाएको जनाउँदै अध्यक्ष लिङदेनले उनकै वरिपरीका मानिसहरूले भ्रष्टाचार गरिरहेको बताएका छन् ।
‘प्रधानमन्त्रीको माताहातमा राजश्व विभाग ल्याइए पछि व्यापारीलाई छापा हान्ने अनि बार्गेनिङ गर्ने काम भइरहेको छ, यो प्रधानमन्त्रीले थाहा पाउनु पर्छ कि उहाँले नियुक्त गरेका व्यक्तिहरूले नै बार्गेनिङ गरिरहेका छन्’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपेन्द्र यादवले किन गर्दैछन् अध्यादेश बारे अन्तरक्रिया ?
फागुन १६, २०८१ शुक्रबार
राजनीतिक संयन्त्रको बैठकअघि बुढानिलकण्ठमा कांग्रेसका शीर्ष नेतासँग छलफल गर्दै सभापति देउवा
फागुन १६, २०८१ शुक्रबार
अध्यादेशबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
फागुन १६, २०८१ शुक्रबार
महेन्द्र मोरङमा नेविसंघका दुई समूहबीच झडप, देउवा पक्षको आक्रमणबाट शेखर पक्षका नेता घाइते
फागुन १५, २०८१ बिहिबार
कप्तान एन्जिला क्लब ड्युटीका लागि प्रस्थान
फागुन १६, २०८१ शुक्रबार
भारतको रक्षा र सुरक्षा साझेदारीमा इयुको नजर : भोन डेर लेयन
फागुन १६, २०८१ शुक्रबार
अर्थतन्त्रले धेरै कठिनाइको सामना गर्नुपरेको चिनियाँ राष्ट्रपति सीको भनाइ
फागुन १६, २०८१ शुक्रबार
संघीय समपूरक र विशेष अनुदान : प्रदेश र स्थानीय तहबाट मागे अनुसार प्रस्ताव नआएपछि समय थपियो
फागुन १६, २०८१ शुक्रबार
मौसममा सुधार आएपनि त्रिभुवन विमानस्थलको सेड्युल प्रभावित, आन्तरिक तर्फका अधिकांश उडान रद्द
फागुन १६, २०८१ शुक्रबार
समिर भट्टको दोस्रो चलचित्र ‘बलिदान’ फूलपातीमा रिलिज हुने
फागुन १६, २०८१ शुक्रबार