लिङदेनले प्रहरी महानिरीक्षक कुँवरमाथि संसदमा उठाए प्रश्न, रवि लामिछानेको मुद्दामा छानबिन गर्न माग

नेपालबहस संवाददाता
माघ १८, २०८१ शुक्रबार १६:३९:४७

१८ माघ, काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक वशन्तबहादुर कुँवरमाथि प्रश्न उठेको छ । उनीमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणको मुद्दामा सफाई दिन मद्दत गरेको विषयमा छानबिन गर्न माग गरिएको हो ।
प्रहरी महानिरीक्षक कुँवरमाथि छानबिन गर्नुपर्ने माग राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राखेका हुन् । शुक्रबार सुरू भएको प्रतिनिधिसभाको अधिवेशनमा अध्यक्ष लिङदेनले प्रहरी प्रमुखमाथि छानबिनको माग गरे । यही प्रहरी प्रमुखले राज्य व्यवस्था समितिमा आएर रबि लामिछानेमाथि मुद्दा परेको छैन भन्नुभयो, अहिले फेरि उहाँको नेतृत्वमा रबि लामिछानेमाथि मुद्दा चलाउने काम उहाँ माताहातबाटै भयो, त्यसैले उहाँमाथि छानबिन हुनुपर्छ, उनले भने ।
सहकारी ठगी प्रकरणमा लामिछाने गृहमन्त्री हुँदा कुँवरले राज्य व्यवस्था समितिमा गएर उनीमाथि कुनै प्रमाण नभेटिएको बताएका थिए । लामिछाने गृहबाट हटेपछि यिनै महानिरीक्षक कुँवर मातहतले लामिछानेमाथि प्रमाण खोजेर मुद्दा चलाइरहेको छ । लिङ्देनले लामिछानेको सम्पत्ति छानबिन गरेर भने सरकारले ठिक गरेको बताए । सबैको सम्पत्ति छानबिन गर्नुपर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक
फागुन १६, २०८१ शुक्रबार
उपेन्द्र यादवले किन गर्दैछन् अध्यादेश बारे अन्तरक्रिया ?
फागुन १६, २०८१ शुक्रबार
राजनीतिक संयन्त्रको बैठकअघि बुढानिलकण्ठमा कांग्रेसका शीर्ष नेतासँग छलफल गर्दै सभापति देउवा
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
फागुन १६, २०८१ शुक्रबार
ह्वाइटहाउसको वार्ताअघि जेलेन्स्कीको प्रशंसा गर्दै ट्रम्पले भने युद्ध अन्त्यका लागि ठूलो प्रयास
फागुन १६, २०८१ शुक्रबार
आइतबारदेखि हिमाली जिल्लामा एचपिभी खोप अभियान
फागुन १६, २०८१ शुक्रबार
सरकारलाई अध्यादेशको खड्गो, दल विभाजन सम्बन्धी विधेयक आउँदै !
फागुन १६, २०८१ शुक्रबार
रारा क्षेत्रमा हिमपात
फागुन १६, २०८१ शुक्रबार
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक
फागुन १६, २०८१ शुक्रबार
मदहोस् प्रजातन्त्र, लठ्ठिएको सरकार अनि हौसिएका राजावादी
फागुन १६, २०८१ शुक्रबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता