यी हुन् प्रतिनिधिसभामा पेश भएका ६ अध्यादेश

नेपालबहस संवाददाता
माघ १८, २०८१ शुक्रबार १८:५७:९

१८ माघ, काठमाडौं । प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश भएका छन् । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गरे ।
सेवाग्राहीलाई छिटो, छरितो सेवा दिने र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि कतिपय ऐनका प्रावधान तत्काल संशोधन गर्नुपर्ने आवश्यक रहेकाले अध्यादेशमार्फत ती अध्यादेशहरू संशोधन गर्नु परेको उनको भनाइ छ ।
त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ संसद्मा पेश गरेका छन् ।
आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेनले ओलीलाई भने– प्रधानमन्त्रीज्यू, मलाई हराउने ताकमा देशलाई चै नडुबाउनु होला !
फागुन १६, २०८१ शुक्रबार
स्थानीय सरकार सधैँ जनताप्रति उत्तरदायी र संवेदनशील हुनुपर्छ : मन्त्री गुरुङ
फागुन १६, २०८१ शुक्रबार
भूमिसम्बन्धी अध्यादेश आफ्नाहरूलाई पोस्नका लागि ल्याएको हो : अध्यक्ष नेपाल
फागुन १६, २०८१ शुक्रबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
फागुन १६, २०८१ शुक्रबार
सरकारलाई अध्यादेशको खड्गो, दल विभाजन सम्बन्धी विधेयक आउँदै !
फागुन १६, २०८१ शुक्रबार
बालेनले ओलीलाई भने– प्रधानमन्त्रीज्यू, मलाई हराउने ताकमा देशलाई चै नडुबाउनु होला !
फागुन १६, २०८१ शुक्रबार
ट्रम्प र जेलेन्स्कीबीच भनाभन भएपछि खनिज सम्झौता असफल
फागुन १७, २०८१ शनिबार
अस्ट्रेलिया च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा
फागुन १७, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १७, २०८१ शनिबार
पर्यटन प्रवर्द्धन गर्न मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा
फागुन १७, २०८१ शनिबार
वडाध्यक्ष रामदेनी मुखियाको निधन
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपः उपाधिका लागि आज प्रतिस्पर्धा हुँदै
फागुन १७, २०८१ शनिबार
ट्रम्प र जेलेन्स्कीबीच भनाभन भएपछि खनिज सम्झौता असफल
फागुन १७, २०८१ शनिबार
अस्ट्रेलिया च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा
फागुन १७, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १७, २०८१ शनिबार
पर्यटन प्रवर्द्धन गर्न मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा
फागुन १७, २०८१ शनिबार
वडाध्यक्ष रामदेनी मुखियाको निधन
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपः उपाधिका लागि आज प्रतिस्पर्धा हुँदै
फागुन १७, २०८१ शनिबार
ट्रम्प र जेलेन्स्कीबीच भनाभन भएपछि खनिज सम्झौता असफल
फागुन १७, २०८१ शनिबार
अस्ट्रेलिया च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा
फागुन १७, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १७, २०८१ शनिबार
पर्यटन प्रवर्द्धन गर्न मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा
फागुन १७, २०८१ शनिबार