मकवानपुरमा रुखले च्यापिँदा बालकको मृत्यु

नेपालबहस संवाददाता
माघ १८, २०८१ शुक्रबार २१:२८:५६

१८ माघ, बागमती । मकवानपुरमा रुख ढाल्ने क्रममा च्यापिएर एक बालकको ज्यान गएको छ । इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतमा रुखले च्यापिँदा गम्भीर घाइते भएका १२ वर्षीय बालकको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आज दिउँसो स्थानीय भागिरथ पुडासैनीले बारीमा रहेको रुख काट्ने क्रममा ढल्दा निजका नाति आदर्श च्यापिएका थिए । टाउको र दुवै हातमा गम्भीर चोट लागेका बालकलाई प्राथमिक उपचारपछि एम्बुलेन्समार्फत काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएकामा उपचारका क्रममा आज साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीय चौकीबाट प्रहरी सहायक निरीक्षक खगेन्द्रलाल गुभाजुको नेतृत्वमा खटिएको टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । बालकको शव त्रिवि शिक्षण अस्पतालको शवगृहमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदूध बेचेर मासिक एक लाखसम्म आम्दानी
फागुन १८, २०८१ आइतबार
नजिक विद्यालय नहुँदा सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर
फागुन १८, २०८१ आइतबार
कस्तो रहला आज दिनभरको मौसम ?
फागुन १८, २०८१ आइतबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
दूध बेचेर मासिक एक लाखसम्म आम्दानी
फागुन १८, २०८१ आइतबार
नजिक विद्यालय नहुँदा सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर
फागुन १८, २०८१ आइतबार
अमेरिकापछि बेलायत पुगेका जेलेन्स्कीले गरे २.२६ अर्ब पाउण्डको सैन्य सहायतामा हस्ताक्षर
फागुन १८, २०८१ आइतबार
कस्तो रहला आज दिनभरको मौसम ?
फागुन १८, २०८१ आइतबार
बैतडीमा गोली प्रहार गरेर युवकको हत्या, गोली प्रहार गर्ने फरार
फागुन १८, २०८१ आइतबार
स्वरोजगार लघुवित्तको एफपीओ आजबाट खुला
फागुन १८, २०८१ आइतबार
दूध बेचेर मासिक एक लाखसम्म आम्दानी
फागुन १८, २०८१ आइतबार
नजिक विद्यालय नहुँदा सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर
फागुन १८, २०८१ आइतबार
अमेरिकापछि बेलायत पुगेका जेलेन्स्कीले गरे २.२६ अर्ब पाउण्डको सैन्य सहायतामा हस्ताक्षर
फागुन १८, २०८१ आइतबार
कस्तो रहला आज दिनभरको मौसम ?
फागुन १८, २०८१ आइतबार
बैतडीमा गोली प्रहार गरेर युवकको हत्या, गोली प्रहार गर्ने फरार
फागुन १८, २०८१ आइतबार
स्वरोजगार लघुवित्तको एफपीओ आजबाट खुला
फागुन १८, २०८१ आइतबार
दूध बेचेर मासिक एक लाखसम्म आम्दानी
फागुन १८, २०८१ आइतबार
नजिक विद्यालय नहुँदा सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर
फागुन १८, २०८१ आइतबार
अमेरिकापछि बेलायत पुगेका जेलेन्स्कीले गरे २.२६ अर्ब पाउण्डको सैन्य सहायतामा हस्ताक्षर
फागुन १८, २०८१ आइतबार
कस्तो रहला आज दिनभरको मौसम ?
फागुन १८, २०८१ आइतबार