डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन

नेपालबहस संवाददाता
माघ २१, २०८१ सोमबार १३:४६:५०

२१ माघ, काठमाडौं । हालै बढुवा भएका नेपाल प्रहरीका ३७ जना एसपीको सोमबार पदस्थापन गरिएको छ । प्रहरी प्रधान कार्यालयले ३७ प्रहरी उपरीक्षक (एसपी)को पदस्थापन गरेको हो । यही माघ २० गते गृह मन्त्रालय (सचिवस्तर)को निर्णयानुसार प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट एसपीमा उनीहरुको बढुवा भएको थियो ।
यसअन्तर्गत एक नम्बरमा बढुवा भएका कुलदीप चन्दलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पदस्थापन गरिएको छ । दोस्रो नम्बरमा बढुवा भएका सुमित खड्कालाई प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरो, मनोहर भट्टलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पदस्थापन गरिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयमा तीन एसपी रहने भएका छन् । यसअघिदेखि उक्त कार्यालयमा एसपी अंगुर जिसी र काजीकुमार आचार्य एसपी छन् । सोमबार त्यहाँ भट्टको पदस्थापन गरिएसँगै एसपीको संख्या तीन पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा यसअघिदेखि एसपी अपिल बोहरा कार्यरत छन् ।
को कहाँ पुगेः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
माघ २७, २०८१ आइतबार
काठमाडौंको नागढुंगामा घुमुवा प्रहरीको मनपरी, आईजीपीको सचिवालय मौन !
माघ २७, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीलाई समयानुकूल बनाउने प्रयासमा सरकार
माघ २६, २०८१ शनिबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २६, २०८१ शनिबार
काठमाडौंको नागढुंगामा घुमुवा प्रहरीको मनपरी, आईजीपीको सचिवालय मौन !
माघ २७, २०८१ आइतबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
माघ २७, २०८१ आइतबार
वर्षमान पुनप्रति एमाले महासचिव शंकर पोखरेलको आक्रोस, फोन संवादलाई अनर्थ लगाइयो
माघ २७, २०८१ आइतबार
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
माघ २८, २०८१ सोमबार
मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातादेखि
माघ २८, २०८१ सोमबार
आज ३४ औं अख्तियार स्थापना दिवस
माघ २८, २०८१ सोमबार
आज अन्तरराष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
माघ २८, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २८, २०८१ सोमबार
कस्तो रहला आज दिनभरको मौसम ?
माघ २८, २०८१ सोमबार