नेपाल–भारत फ्रन्चाइज लगानी एक्स्पो भोलिदेखि हुने
इन्द्र रिजाल
बैशाख ३१, २०७६ बुधबार ०:५:५७
काठमाडौं । नेपाल–भारत फ्रन्चाइज लगानी एक्स्पो काठमाडौंमा हुने भएको छ । एक्स्पो जेठ १ र २ गते काठमाडौंमा हुने नेपाल उद्योग बाणिज्य महासंघले मगलबार काठमाडौमा पत्रकार स्म्मेलन गर्दे जानकारी गराएको हो ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय उद्योगका ब्राण्डहरुले प्रर्दशन गर्ने मेलामा उच्च व्यवसायिक व्यक्तिहरुको सहभागिता हुनेछ ।एक्स्पोमा नेपालमा काम गर्न चाहाने मल्टिनेश्नल कम्पनीहरुले लगानी गर्ने अवसर प्राप्त गर्नेछन् ।
कार्यक्रमबारे जानकारी दिदैं नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाले नेपालमा जोइन्ट भेन्चरको रुपमा काम गर्न चाहने व्यक्तिहरुका लागि अवसर प्राप्त गर्ने बताइन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दूतावास र भारतीय फ्रन्चाइज कम्पनीको संयुक्त आयोजनामा हुने मेलामा २५० जना व्यवसायी, रिटेल, शिक्षा, फुड, बिभरेज, रियल एस्टेट, टेक्नोलोजी लगायतका १ हजार फ्रेन्चाइजका व्यवसायीहरु सहभागी हुनेछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपभक्तपुरमा पाँचदिने महोत्सव हुने
कात्तिक २८, २०८१ बुधबार
आजदेखि राजविराज महोत्सव हुँदै
कात्तिक १५, २०८१ बिहिबार
पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव
असोज ३०, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्रीले भने, बुबा विरामी हुनुहन्छ
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार