सिमकोटबाट हिल्साका लागि जहाजबाट इन्धन ढुवानी
इन्द्र रिजाल
जेठ १, २०७६ बुधबार १६:१०:७
सिमकोट । सिमकोटबाट हिल्साका लागि हेलिकोप्टर उडान भर्न नेपालगंजबाट हवाई इन्धन ढुवानी सुरु भएको छ ।
मानसरोवर कैलाशको धार्मिक यात्रा सुरु हुने भएपछि नीजि एइरलाईन्स सीता एयरले सिमकोटका लागि इन्धन ढुवानी सुरु गरेको हो । सिमकोट विमानस्थलमा हेलिकोप्टरका लागि इन्धन आउन सुरु भएको सीता एयरका सिमकोट इन्चार्ज छेपाल लामाले बताए ।
मानसरोवर कैलाशको सिजन सुरु हुने भएपछि उक्त इन्धन जिल्लामा आउन सुरु भएको हो । सीता एयरले नेपालगंजबाट एक फ्लाईट इन्धन ओसार्न सुरु गरेको र अब यो क्रम सिजन भरी जारी रहने उनले बताए ।
सडक यातायात नजोडिएको हुम्ला जिल्लामा मानसरोवर कैलाशको धार्मिक यात्रा सुरु भए पनि आधा दर्जन नीजि क्षेत्रका हेलिकोप्टर कम्पनीका १० भन्दा बढी हेलिकोप्टरहरु सिमकोटबाट हिल्साका लागि उडान भर्न सिमकोट विमानस्थलमा नाईट स्टे गर्ने गरेका छन् ।
तिनै हेलिकोप्टरको उडान भर्न नेपालगंज, मुगु तथा नेपालगंजबाट जहाज तथा हेलिकोप्टरहरुले इन्धन भर्ने गरेका छन् । धार्मिक यात्रा गर्ने पर्यटकहरु ओसार्नका लागि एक सिजनमा करोडौंको इन्धन ढुवानी भएर खपत हुने गरेको छ । इन्धनको ढुवानी पनि चर्को हुने गरेको छ । अबको केही समयमा मानसरोवर कैलाशका यात्रा सुरु हुने भएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
पोखरेबगर–चित्रे सडक मर्मत नहुँदा पर्यटकलाई सास्ती
मंसिर ६, २०८१ बिहिबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार