प्रभु बैंकमा खुल्यो रोजगारी
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
जेठ ४, २०७६ शनिबार १७:४:४४
Shares
![](https://nepalbahas.prixacdn.net/media/albums/Vacancy_Prabhu-Bank-1_k0ZJryRx1d.jpg)
काठमाडाैँ । प्रभु बैंकले विभिन्न जिल्लाका १७ शाखाका लागि विभिन्न पदमा कर्मचारी मागेको छ ।
बैंकले मेनेजरदेखि ट्रेनीसम्मका कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई २९ मे भित्रमा आवेदन दिइसक्न आह्वान समेत गरिएको छ । प्रभु बैंकको अफिसियल वेभसाइटबाट एप्लाई गर्न सकिनेछ ।
Shares
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
रूसले गुगललाई गरायो ठुलो परिणामको जरिवाना
फागुन ५, २०८१ सोमबार
भद्रपुर झापा गोल्डकपमा नेपालसहित चार देशका १० टोली सहभागी हुँदै
फागुन ५, २०८१ सोमबार