सेप्टेम्बरमा ‘आकस्मिक निर्वाचन’ गर्ने अष्ट्रियाली राष्ट्रपतिको पहल
इन्द्र रिजाल
जेठ ५, २०७६ सोमबार १:३२:१४
एजेन्सी । अष्ट्रियाली राष्ट्रपति अलेक्जेण्डर भान बेलेनले आफुले आगामी सेप्टेम्बरमा आकष्मिक निर्वाचन गर्न चाहेको आइतबार बताएका छन् ।
राष्ट्रपतिको उक्त भनाई भष्टाचार काण्डलाई लिएर सरकार ढलेपछि आएको हो । नयाँ आकस्मिक निर्वाचनको मिति घोषणा भइसकेको छैन । तर राष्ट्रपति भान देर बेलेनले चान्सलर कुर्जसँगको भेटपछि सञ्चारकर्मीसँग भने, “मेरो पहल आकस्मिक निर्वाचन सेप्टेम्बरमा गर्नका लागि हुनेछ ।”
अष्ट्रियाली ‘भाइस चान्सलर’ तथा दक्षिणपन्थी दल फ्रिडम पार्टीका नेता हेन्ज क्रिश्चियन स्टार्चले आफुमाथि भ्रष्टाचारको आरोप लागेपछि नैतिकताका आधार देखाउँदै शनिबार पद तथा पार्टी नेतृत्वबाट राजिनामाको घोषणा गरेका थिए ।
उनीमाथि राजनीतिक सहयोगका लागि सरकारी करार कुनै शक्तिशाली समूहलाई पारिदिन सम्झौता गरेको आरोप लागेको थियो । भाइस चान्सलरको राजिनामा चान्सलर सेवास्टियन कुर्जले स्वीकृत गरेको स्टार्चले बताएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार