चीनमा उत्तर कोरियाका हजारौं महिला देह व्यापारमा !
इन्द्र रिजाल
जेठ ७, २०७६ मंगलबार १४:५८:९
एजेन्सी । उत्तर कोरियाका हजारौं महिला तथा युवती चीनमा देह व्यापारमा संलग्न गराइने गरेको खुलासा भएको छ ।
बेलायतस्थित ‘कोरिया फ्युचर इनिसिएटिभ’ले उत्तर कोरियाका महिला तथा बालिकालाई चीनमा जबरजस्ती देहव्यापारमा लगाउनका लागि बिक्री गरिँदै आएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनमा चिनियाँ पुरुषले विवाह गरेर उत्तर कोरियाली युवतीलाई ल्याउने र जबरजस्ती देहव्यापारमा संलग्न गराउने गरिएको उल्लेख छ ।
यस्तो कार्यमा सग्लन समूहले देह व्यापारमा युवतीहरुलाई लगाए वापत बर्सेनि दश करोड डलर बराबरको कारोबार गर्ने गरेको समेत बताइएको छ ।
स्वदेश फर्किएमा आफ्नै देशमा थप प्रताडित हुनुपर्ने अवस्था रहेकाले उत्तर कोरियाली महिलाहरु बाध्य भएर पनि देहब्यापारमा संलग्न हुने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार उत्तर कोरियाली महिलालाई उत्तरपूर्वी चीनका वेश्यालयमा राखिएको छ । जहाँ बढीजसो प्रवासी कामदार रहने गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार