भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए पदबाट राजीनामा, नयाँ सरकार गठनको तयारी
इन्द्र रिजाल
जेठ ११, २०७६ शनिबार १३:४५:५९
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन्। लोकसभाको निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै १६औं लोकसभा भंग गर्ने सिफारिस गर्दै केन्द्रीय मन्त्रीमण्डलका सबै सदस्हरुले राष्ट्रपति रामनाथ कोविन्दलाई राजीनामा पत्र पनि बुझाएका हुन्।
राष्ट्रपति कोविन्दले प्रधानमन्त्रीले बुझाएको राजीनामा स्वीकार गर्दै नयाँ सरकार नबन्दासम्म काम गरि राख्न आग्रह गरेका छन्। मोदीले नयाँ सरकार गठन गर्नका लागि पदबाट राजीनामा दिएका हुन्। मोदी नै नयाँ प्रधानमन्त्री बन्ने छन्।
उन गठबन्धन एनडीएले लोकसभामा प्रचण्ड बहुमतका साथ विजयी भएकाले ३० मे मा उनले पदभार ग्रहण गर्ने बताइएको छ। नयाँ लोकसभा गठन ३ जुन पहिला हुने बताइएको छ। निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचित सदस्यहरुको सूची बुझाएपछि गठनको प्रक्रिया शुरु हुने छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार