एमबाप्पेको गोल तर पीएसजी पराजित
इन्द्र रिजाल
जेठ ११, २०७६ शनिबार १४:४८:३०
एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा च्याम्पियन पेरिस सेन्ट जर्मेन ‘पीएसजी’ सिजनको अन्तिम खेलमा पराजित भएको छ । शुक्रबार राति भएको खेलमा पीएसजी रिम्ससंग ३-१ गोल अन्तर पराजित भएको हो ।
घरेलु मैदानमा रिम्सका लागि रहमान बाबा,माथ्यु काफारो र पाब्लो चाभारियाले एक एक गोल गरे । पीएसजीका लागि केलियन एमबाप्पेले एक गोल फर्काए ।
रिम्सविरुद्ध एक गोल गरेसंगै एमबाप्पेले यस सिजन ३३ लिग गोल पुरा गरे । र, एमबाप्पे यस सिजन फ्रेन्च लिगमा सर्वाधिक गोल कर्ता चुनिए ।
यो हारसंगै पीएसजीले ३८ खेलबाट ९१ अंक जोडेर उपाधि उचाल्यो । रिम्स ५५ अंकसहित आठौं स्थानमा रह्यो।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएएफसी यू-२० : नेपाल बहराइनसँग पराजित, एशियन कपमा छनौट हुन असफल
असोज ११, २०८१ शुक्रबार
यू-२० एशियन कप छनौटमा नेपालले आज बहराइनसँग सामना गर्दै
असोज ११, २०८१ शुक्रबार
एलए एफसीले जित्यो युएस ओपन कपको उपाधि
असोज १०, २०८१ बिहिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार